हेडलाईन

दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।         गायक दुर्गा सेन्चुरी को”पोख्रेली कान्छी ” भिडियो सहित ।         टेकेन्द्र रोकायाको शब्दमा ”झुम्का वाली ” भिडियो सहित ।         प्रेम दिवसमा मात्र होइन हरेक दिन मायाको सम्मान हुनुपर्छ : गायिका धनकुमारी थापा सरु         जनक विवस न्यौपानेको नयाँ गीत ‘मुना मदन’ सार्वजनिक         नेपाली कथानक चलचित्र ”मेरो दिल छ पोखरामा’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्दै नव नायिका“ रन्जु रञ्जना ”         मेरो दिल छ पोखरामा फागुन १० गते विशेष शो हुदै         “रेल गाडी” लिएर आए समीर र सुरेखा(भिडियो सहित)         चिनीमाया गुरुङ र सुस्मिता गुरुङले पहिरिए मिसेस एण्ड मिस गुरुङ -२०२० को ताज         गायन क्षेत्रमा अब्बल बन्दैँ गायक सञ्जय थापा         रमा ठकुरी र शशीको अभिनयमा ”निमोहीको याद” भिडियो सहित ।         ग्रामथान गाउँपालीकाको विकाशमा जनताको साथ छ वडा अध्यक्ष कृष्ण कुमार माझी        

कार्यक्रमहरु

तपाईं अहिले फिल्मी खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

“राष्ट्रिय नागरिक सम्ममान” मार्फत चलचित्र निर्देशक राजु गिरी सम्मानित

काठमाडौँ । चलचित्र निर्देशक राजु गिरी राष्ट्रिय नागरिक सम्ममानबाट सम्मानित भएका छन्। नागरिक समाजले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा निर्देशक गिरीलाई सम्मानित गरेको हो। कार्यक्रमका प्रमूख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले निर्देशक गिरीलाई खादा र प्रमाणपत्रसहित ‘राष्ट्रिय नगरिकन सम्मान २०७६’ बाट सम्मानित गरेका हुन् । बिगत दुई दशक देखि चलचित्र क्षेत्रको प्रबर्धन लागिपरेका चलचित्र निर्देशक राजु गिरि ट्वाक्क टुक्क हास्य टेलिचलचित्र बाट अभिनय सुरु गर्दै आफ्नै

फ्राइडे रिलिज देशभर ‘कमाण्डर’ एक्लै

काठमाडौं, १० माघ । आज अर्थात् माघ १० मा एउटा मात्रै नेपाली चलचित्र ‘कमाण्डर’ प्रदर्शनमा आएको छ । समसायिक राजनीति, भ्रष्टाचार, तस्करीलगायतका बिकृतिबिरुद्धको अवाजका रुपमा अर्थयाइएको फिल्मको लेखन, निर्माण र निर्देशन एलआर बिबेकले गरेका हुन् । हरेक शुक्रबार दुई या दुई भन्दा बढी नेपाली चलचित्र भिड्दै आइरहेकोमा गत पुष महिनाबाट भने चलचित्र प्रदर्शनको क्रम घटेको छ । सोही सन्दर्भमा ‘कमाण्डर’ ले एकल प्रदर्शनको अवसर पाएको छ । फिल्ममा अनुपबिक्रम शाही,रबिन

थाईल्याण्ड र अस्ट्रेलियामा ‘१२ सत्ताईस’

काठमाडौं । जौंन योंजोंन निर्देशित कमेडी चलचित्र ‘१२ सत्ताईस’ यहि शुक्रबार बाट चलचित्र घरहरुमा प्रदर्शन भैरहेको छ ।चलचित्रले दर्शकहरु बाट राम्रो प्रतिक्रिया पाएको र व्यापार पनि राम्रो गरेको निर्माताले जानकारी दिएका छन् । त्यस्तै यस अघि नै चलचित्रकोथाईल्याण्ड र अस्ट्रेलियाको लागि प्रदर्शन अधिकार बेचिसकिएको छ । चलचित्रलाइ रेड अम्ब्रेला इन्टरटेनमेन्ट प्रा. लि. ले थाईल्याण्डमा प्रदर्शन गर्न लागेको हो । थाईल्याण्डको विभिन्न पाँच सहरमा चलचित्रको ५ शोहरु हुनेछ । ह्याप्पी प्लानेट

नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

काठमान्डौँ एस एस इन्टरनेशनल प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रदर्शन मिति आज एक कार्यक्रमका विच घोषण गरिएको छ । हास्य प्रद्धान कथामा तयार पारिएको चलचित्रलाई चर्चित निर्देशन उदय सुब्वाले निद्र्धेशन गरिएको छ । मनोरञ्जनात्मक ढंगबाट तयार पारिएको चलचित्रमा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको छ । विक्रमको छायाँकन , राजु किरातीको द्धन्द्ध , राम जी लामिछानेको नृत्य निर्देशन रहेको छ । चलचित्रमा विकाश चौधरीको संगीत रहेको छ ।

नेपाली कथानक चलचित्र ‘१२ सत्ताईस’ को १२ सत्ताइस गीत सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘१२ सत्ताईस’ को १२ सत्ताइस गीत सार्वजनिक भएको छ । गीतमा दिपक आर.जे. र गिरिस खतिवडाको स्वर , प्रकाश मल्ल को शब्द र दिपक आर.जे. को संगीत रहेको छ । लाइट कमेडी जनरामा निर्माण भएको यो फिल्मको ट्रेलर समेत सार्वजनिक भैसकेको छ । फिल्ममा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाइएको छ । कथा तथा निर्देशन जोन योञ्जनको रहेको फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल,

बेबिंन अमात्यको शब्दमा ‘हर रात ‘ भिडियो सहित ।

काठमान्डाँै । नेपाली सुगम संगीतको कलाकारितामा निकै सम्भावना भएका मोडल बेबिंन अमात्य र प्रतिक्षा खड्का अभिनित ‘हर रात ‘ भिडियो सार्बजनिक भएको छ । अनिल शाही र गायिका छन्द क्षेत्रीको गीतमा आवाज रहेको छ । गीतको भिडियोमा प्रेमी प्रेमिका विचको त्रिकोणात्मक प्रेम सम्बन्धलाई खुलाएर प्रस्तुत गरिएको छ । दुवै जना कलाकार निकै खुलेको देखिन्छ । बेबिंन अमात्यको शब्द तथा संगीतकार नबिन श्रेष्ठको संगीतमा गीत निमार्ण गरिएको छ । लामो समयको

चलचित्र ‘छ माया छपक्कै’अब डिश होमको सिनेमा घर च्यानल नम्बर १०८ मा

काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’अब डिश होमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शनमा आएको छ । दिपकराज गिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), केकी अधिकारी लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको उक्त चलचित्र मंसिर १३ गते देखि प्रदर्शन भैरहेको छ । चलचित्रलाई दर्शकहरुले ४२५ मै स परिवारको साथमा हेर्न सक्नेछन । डिश होमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार

मोडेल / मनोरन्जन

भर्खरै...

लोकप्रिय

रोचक खबर

नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

roshan pokharel / December 29, 2019

गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

roshan pokharel / December 25, 2019

फेसबुक

 म्युजिक भिडियोहरु

बिज्ञापनका लागि:
 kanchanjanghaonline@gmail.com
लेख, रचना र समाचारका लागि:
 kanchanjanghaonline@gmail.com
हालसम्म पाठकहरुको संख्या:
हालसम्म हेरिएको संख्या
कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
संस्थापक:
संयोजक/प्रधान सम्पादक:
डेस्क सम्पादक:
सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution