हेडलाईन

गायिका प्रतिमा विश्वकर्माको आवाजमा ”सारा खुशी ” भिडियो सहित ।         राज सिक्देलको ”भगवान कसम ” गीतले पायो सर्वाकृष्ट आधुनिक गायक पव्लीक च्वाईस अवार्ड         गायिका सिता थापाको आवाजमा ”स्याङजाली माया ” भिडियो सहित ।         गायिका धनकुमारी थापा सरुलाई सर्वोकृष्ट लोकदोहोरी गायिकाको अवार्ड ।         रमा राज्य लक्ष्मी ठकुरी को अभिनयमा ”भुसुक्क निधाउदा ” भिडियो सहित ।         मेनुका राईको आवाजमा “वितेको पल “ भिडियो सहित         अर्जुन थापाको निर्देशनमा मौलिक कौडा गीत ”पछ्यौरी चुनीको ” भिडियो सहित ।         गायक प्रेम कुमारको आवाजमा ‘पिपलुको छायाँ’ भिडियोे सहित ।         काठमाडौँमा धरान सरोकार समाज द्वारा धरानको मेयर तिलक राई सम्मानित         अन्तरधार्मिक समन्वयबाट मात्रै बिश्वमा शान्ति         गायक लाल बहादुर थापाको राष्ट्रभक्ति गीत ”हाम्रो नेपाल प्यारो नेपाल” भिडियो सहित ।         “मलाई हैन तिमीलाई सुखी” भन्दै रमेश र सुजना(भिडियो सहित)         नेपाली कथानक चलचित्र लभजोन को ट्रेलर सार्बजनिक         गायक मनिष लोप्चनको आवाजमा ” मेरो हरेक स्वासमा बास छ तिम्रो ” भिडियो सहित ।         ‘दशकौ कलाकारिता सम्मान’बाट नायक श्रीदेब सम्मानित        

कार्यक्रमहरु

तपाईं अहिले मनोरञ्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

जनकपुर फेसन शो एण्ड मुइजिकल ईभेन्ट (सिजन -३) को अन्तिम अडिसन (फोटो फिचर)

काठमाडौँ । जनकपुर मा भर्खरै एल एड एन मोडल एजेन्सीले आयोजना गरेको ‘जनकपुर फेसन शो & मुइजिकल ईभेन्ट (सिजन -३) -२०७६’ को अन्तिम अडिसन यहि आउदो माघ ११ गते सनिबार का दिन मासाला कटेज – जनकपुर मा हुदैछ । माघ ०४ गते सनिबारका दिन जनकपुर को मासाला कटेज मा पहिलो अडिसन गरिएको थियो भने अन्तिम अडिसन माघ 11गते सनिबारका दिन हुने भनि आयोजक नितिन कर्ण (कायस्थ) ले जानकारी दिनुभयो ।

सुनसरी लिटल प्रिन्स एण्ड एन्जल’को दोस्रो अडिसन धरानमा सम्पन्न (फोटो फिचर)

ईटहरी/ ईटहरीमा भर्खरै सुरुवात भएको एल एड सी मोडल एजेन्सीले आयोजना गरेको ‘सुनसरी लिटल प्रिन्स एण्ड एन्जल-२०७६’ को दोस्रो अडिसन सम्पन्न भएको छ । पुष २६ गते सनिबारका दिन ईटहरिको हलगडास्थित बगान रेस्टुरेण्टमा पहिलो अडिसन गरिएको थियो भने दोस्रो अडिसन माघ ४ गते सनिबारका दिन धरानमा सम्पन्न भएको हो । अडिसनमा धरान र आसपासका विभिन्न क्षेत्रबाट आफ्ना साना नानीहरुलाई लिएर अभिभाबकहरु उपस्थित भएका थिए भने सम्पन्न दोस्रो अडिसनमा २२ जना

गायिका प्रतिमा विश्वकर्माको आवाजमा ”सारा खुशी ” भिडियो सहित ।

काठमान्डाँै , माघ ६ । लोक गीत संगीतको विकाश एवम विस्तारमा क्रियाशिल झझल्को डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायक हिरा बाग्दास र गायिका प्रतिमा विश्वकर्माको आवाजमा सजिएको मौलिक लोक भाकामा आधारित गीत ”सारा खुशी ”गीतको भिडियो सार्वजनिक भएको छ । वियोग र त्यागलाई समेटेर गीत तयार पारिएका गीतका सर्जक तथा लय सर्जक हिरा बाग्दासले बताए । मायालुको अभावमा जिवन विताउनको लागी निकै अफटयारो भएको कुरालाई गीतमा ब्यक्त गरिएको छ । जिवनमा

राज सिक्देलको ”भगवान कसम ” गीतले पायो सर्वाकृष्ट आधुनिक गायक पव्लीक च्वाईस अवार्ड

काठमान्डाँै । सुगम नेपाली संगीतको क्षेत्रको निकै प्रखर आवाजमा रहेका गीत संगीतमा निकै आवाज दिएका लोक प्रिय गायकका रुपमा परिचित गायक हुन । राज सिक्देल । उनको जति गीत संगीत बजारमा रहेका छन । ती गीत हरुले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल भएका छन । काठमान्डौमा आयोजना गरिएको दोश्रो एपिक नेपाल म्युजिक अवार्ड कार्यक्रममा गायक राज सिक्देल द्धारा स्वरबद्ध ”भगवान कसम ” गीतबाट उनले सर्वोकृष्ट सुगम संगीत गायन

गायिका सिता थापाको आवाजमा ”स्याङजाली माया ” भिडियो सहित ।

काठमान्डाँै । नेपाली लोक गीत संगीतको बजार निकै फराकिलो बन्दैँ गएको छ । मौलिक पन झल्कने भाका र परिवेश अनुुसारमा गाइने भाकालाई सर्वोकृष्ट रुपमा प्रस्तुत गरेर सिर्जनाहरु बजारमा आइरहेका छन । गायक रमेश राना र गायिका सिता थापाको आवाजमा रहेको मौलिक सालैजो भाकामा आधारित ”स्याङजाली माया ” गीतको भिडियो बजारमा आएको छ । मायालु जोडीहरु विचको प्रेमको समपर्णलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । आफनो मायालुलाई जिवनमा कदापी

गायिका धनकुमारी थापा सरुलाई सर्वोकृष्ट लोकदोहोरी गायिकाको अवार्ड ।

काठमान्डौँ , माघ ५ नेपाली लोक गीत संगीतको क्षेत्रमा निरन्तर क्रियाशिल गायिका हुन गायिका धनकुमारी थापा सरु । मौलिक लोक गीत संगीतमा आफनो आवाजको माध्यमबाट सम्पुर्ण नेपाली लोक पारखी मनमा बस्न सफल गायिकाको रुपमा उनी पर्दछिन । नेपाली मौलिक भाकामा रहेको सिर्जनाबाट आफनो देशको कला र परम्परालाई अगाडि ल्याउदैँ विश्वको सामु आफनो देशको पहिचान पस्कन पाउदा मनमा भिन्न किसिमको अनुभुति हुने गरेको उनको ठम्याई रहेको छ । काठमान्डौमा आयोजना गरिएको

रमा राज्य लक्ष्मी ठकुरी को अभिनयमा ”भुसुक्क निधाउदा ” भिडियो सहित ।

काठमान्डौँ । नेपाली सुगम गीत संगीतमा सुपरिचित गायिका हुन निशा देसार । उनको आवाजमा रहेको निकै मनछुने ”भुसुक्क निधाउदा ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रकाश दिपको शब्द तथा नविन श्रेष्ठको संगीतमा रहेको गीतमा आमा र छोरी विचको भित्री मनका माया र त्यागलाई गीतमा समेटिएको छ । गीतलाई अनिल शाहीले एरेन्ज गरेका छन । जति गीतका भावहरु कोमल रहेको छ त्यसमा संगीत संयोजन पनी सर्वोकृष्ट रुपमा रहेको छ ।

मोडेल / मनोरन्जन

भर्खरै...

लोकप्रिय

रोचक खबर

नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

roshan pokharel / December 29, 2019

गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

roshan pokharel / December 25, 2019

फेसबुक

 म्युजिक भिडियोहरु

बिज्ञापनका लागि:
 kanchanjanghaonline@gmail.com
लेख, रचना र समाचारका लागि:
 kanchanjanghaonline@gmail.com
हालसम्म पाठकहरुको संख्या:
हालसम्म हेरिएको संख्या
कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
संस्थापक:
संयोजक/प्रधान सम्पादक:
डेस्क सम्पादक:
सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution