हेडलाईन

गायिका देवी धर्ति सुनारको नयाँ सालैजो गीतको म्युजिक भिडियो सार्वजनिक         टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार         दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।         गायक दुर्गा सेन्चुरी को”पोख्रेली कान्छी ” भिडियो सहित ।         टेकेन्द्र रोकायाको शब्दमा ”झुम्का वाली ” भिडियो सहित ।         प्रेम दिवसमा मात्र होइन हरेक दिन मायाको सम्मान हुनुपर्छ : गायिका धनकुमारी थापा सरु         जनक विवस न्यौपानेको नयाँ गीत ‘मुना मदन’ सार्वजनिक         नेपाली कथानक चलचित्र ”मेरो दिल छ पोखरामा’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्दै नव नायिका“ रन्जु रञ्जना ”         मेरो दिल छ पोखरामा फागुन १० गते विशेष शो हुदै         “रेल गाडी” लिएर आए समीर र सुरेखा(भिडियो सहित)         चिनीमाया गुरुङ र सुस्मिता गुरुङले पहिरिए मिसेस एण्ड मिस गुरुङ -२०२० को ताज         गायन क्षेत्रमा अब्बल बन्दैँ गायक सञ्जय थापा        

कार्यक्रमहरु

तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

एसिया कप फुल कन्ट्याक्ट कराँतेमा नेपाललाई स्वर्ण पदक

काठमाडौं—काठमाडौंमा सम्पन्न प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट करा“ते प्रतियोगिता–२०२० को खुल्ला तौल समुहतर्फ नेपालका मञ्जु बिक तथा सन्देश मानन्धरले स्वर्ण पदक जितेका छन् । प्रतियोगिताको खुल्ला तौल समुह महिला तथा पुरुष स्वर्ण पदक विजेता खेलाडीलाई नगद १–१ लाख रुपैया“ प्रदान गरिएको थियो । प्रतियोगिताको खुल्ला तौल समुह (पुरुष) अन्तर्गत नेपालका शनि शिं सुनारले रजत तथा रेगन श्रेष्ठले कास्य पदक जित्न सफल भए भने खुल्ला तौल समुह (महिला) तर्फ

मनिकाले जितिन नेपालका लागि अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक

काठमाण्डौ । तङ्ग–इल मो–दो संघ नेपालकी खेलाडि मनिका सुनारले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन् । १०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३५६५ खेलाडिहरुले सहभागिता जनाएका थिए । तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेल नेतृत्वमा ६ जना नेपाली खेलाडिहरुको सहभागिता रहेकोमा गोरखाकी मनिका सुनारले महिला काता (बोन)मा स्वर्ण पदक जितेर नेपालको नाम राखेकी छन् । मनिका सँगै प्रकाश श्रेष्ठ, तेज बहादुर सिँह, दिपक बास्तोला दिपेन्द्र ठाकुर लगायतका

छथरमा सम्पन्न फुटबल प्रतियोगितामा पान्थरलाई हराउँदै धनकुटाले उपाधी हात पार्‍यो

प्रकाश पाक्साँवा तेह्रथुम, ४ भाद्र । परम्परादेखी लाग्दै आएको ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा तेह्रथुमको छथर सुक्रबारेमा आयोजित खल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी छथर जोरपाटी धनकुटाले हात परेको छ । धनकुटाले रानीगाउँ स्पोटिङ युवा क्लब पान्थरलाई २ को बिरुद्ध ५ गोल गर्दै उपाधी आफ्नो पोल्टामा पारेको हो । खेलकुद कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान भन्ने मुल नाराका साथ छथरलाई खेलकुद पर्यटनको रुपमा बिकास गर्ने उदेश्यले

धनकुटालाई हराउँदै रामप्रसाद राईले,अस्तीत्व बचाउँदै छथर गाउँपालिका अध्यक्ष कप चुम्यो

प्रकाश पाक्साँवा तेह्रथुम, ४ भाद्र । परम्परादेखी लाग्दै आएको ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा तेह्रथुमको छथर सुक्रबारेमा आयोजित दोश्रो छथर गाउँपालिका अध्यक्ष रनिङ कप यसबर्ष पनी राप्रसाद राई गाउँपालिका भोजपुरले चुमेको छ । गतबर्षको बिजेतको रुपमा चिनीएको भोजपुरले यसबर्ष पनी आफ्नो अस्तीत्व बचाउँदै दोश्रो बर्ष पनी साँगुडीगढी गाउँपालिका धनकुटालाई हराउँदै उपाधी चुमेको हो । मंगलबार सम्पन्न खेलमा भोजपुरले धनकुटालाई ३–२ सेटले हराउँदै अस्तीत्व बचाउन सफल बनेको हो । छथरलाई खेलकुद पर्यटनको

भोजपुर र धनकुटा तेह्रथुमका उपाधीका लागी भिड्ने

प्रकाश पाक्साँवा तेह्रथुम, २ भाद्र । तेह्रथुमको छथर सुक्रबारे बजारमा परम्परादेखी लाग्दै आएको भदौ पुर्णिमा मेलाको अबसरमा आयोजित स्थानीय तह स्तरीय दोश्रो छथर गाउँपालिका अध्यक्ष रनिङ कप भलिबल प्रतियोगिताको फाईनलमा भोजपुर र धनकुटा भिड्ने भएका छन । सोमबार सम्पन्न खेलामा राप्रसाद राई गाउँपालिका भोजपुरले हतुवागढी गाउँपालिका भोजपुरलाई २०– २५,९–२५,२५–२० र २२–२५ ले पराजित गर्दै फाईनल यात्रा तय गरेको छ । त्यस्तै अर्काे खेलमा साँगुडीगढी गाउँपालिका धनकुटाले आमचोक भोजपुरलाई २५–२१,२४–२६,२०–२५,२३–२५ र

छथर गाउँपालिका अध्यक्ष कपमा ४ खेल सम्पन्न भोजपुर र धनकुटा सेमी फाइनलमा प्रबेश

प्रकाश पाक्साँवा तेह्रथुम, १ भाद्र । परम्परादेखी लाग्दै आएको ऐतिहासिक भदौ पुर्णिमाको अबसरमा तेह्रथुमको छथर सुक्रबारे बजारमा आयोजित दोश्रो छथर गाउँपालिका अध्यक्ष रनिङ कप भलिबल प्रतियोगितामा आइतबार ४ खेल सम्पन्न भएका छन । आज भएको पहिलो खेलमा राम प्रसाद राई गाउँपालिका भोजपुरले बेलबारी नगरपालिका मोरङलाई २४–२६,१७–२५ र १८ – २५को सोझो सेटमा हराएको छ । त्यस्तै अर्काे खेलमा आमचोक भोजपुरले र फेदाप गाउँपालिका तेह्रथुमलाई २५–१९,१९–२५,२५–१६,२२–२५ र १३ – १५ ले

दोस्रो छथर गाउँपालिका अध्यक्ष रनिङ कपमा आयोजक निलोको पहिलो जित

प्रकाश पाक्साँवा तेह्रथुम, ३२ साउन । जिल्लाको छथर सुक्रबारे बजारमा ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा आयोजना हुने स्थानीय तह स्तरीय दोस्रो छथर गाउँपालिका अध्यक्ष रनिङ कप भलिबल प्रतियोगिताका आजबाट सुरु भएको छ । आज भएको पहिलो खेलमा आयोजक निलोले १९ ,२५ २० ,२५ २०र २५ को सोझो सेटमा महालक्ष्मी धनकुटालाई हराउँदै पहिलो जित आयोजनाले हात पार्न सफल भएको छ । भलिबल प्रगियोगितामा बिजेताले नगद आजै भएको दोस्रो खेलमा आमचोक भोजपुरले र

मोडेल / मनोरन्जन

भर्खरै...

लोकप्रिय

रोचक खबर

नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

roshan pokharel / December 29, 2019

गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

roshan pokharel / December 25, 2019

फेसबुक

 म्युजिक भिडियोहरु

बिज्ञापनका लागि:
 kanchanjanghaonline@gmail.com
लेख, रचना र समाचारका लागि:
 kanchanjanghaonline@gmail.com
हालसम्म पाठकहरुको संख्या:
हालसम्म हेरिएको संख्या
कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
संस्थापक:
संयोजक/प्रधान सम्पादक:
डेस्क सम्पादक:
सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution