हेडलाईन

गायिका प्रतिमा विश्वकर्माको आवाजमा ”सारा खुशी ” भिडियो सहित ।         राज सिक्देलको ”भगवान कसम ” गीतले पायो सर्वाकृष्ट आधुनिक गायक पव्लीक च्वाईस अवार्ड         गायिका सिता थापाको आवाजमा ”स्याङजाली माया ” भिडियो सहित ।         गायिका धनकुमारी थापा सरुलाई सर्वोकृष्ट लोकदोहोरी गायिकाको अवार्ड ।         रमा राज्य लक्ष्मी ठकुरी को अभिनयमा ”भुसुक्क निधाउदा ” भिडियो सहित ।         मेनुका राईको आवाजमा “वितेको पल “ भिडियो सहित         अर्जुन थापाको निर्देशनमा मौलिक कौडा गीत ”पछ्यौरी चुनीको ” भिडियो सहित ।         गायक प्रेम कुमारको आवाजमा ‘पिपलुको छायाँ’ भिडियोे सहित ।         काठमाडौँमा धरान सरोकार समाज द्वारा धरानको मेयर तिलक राई सम्मानित         अन्तरधार्मिक समन्वयबाट मात्रै बिश्वमा शान्ति         गायक लाल बहादुर थापाको राष्ट्रभक्ति गीत ”हाम्रो नेपाल प्यारो नेपाल” भिडियो सहित ।         “मलाई हैन तिमीलाई सुखी” भन्दै रमेश र सुजना(भिडियो सहित)         नेपाली कथानक चलचित्र लभजोन को ट्रेलर सार्बजनिक         गायक मनिष लोप्चनको आवाजमा ” मेरो हरेक स्वासमा बास छ तिम्रो ” भिडियो सहित ।         ‘दशकौ कलाकारिता सम्मान’बाट नायक श्रीदेब सम्मानित        

कार्यक्रमहरु

तपाईं अहिले म्युजिक भिडियो सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

गायिका प्रतिमा विश्वकर्माको आवाजमा ”सारा खुशी ” भिडियो सहित ।

काठमान्डाँै , माघ ६ । लोक गीत संगीतको विकाश एवम विस्तारमा क्रियाशिल झझल्को डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायक हिरा बाग्दास र गायिका प्रतिमा विश्वकर्माको आवाजमा सजिएको मौलिक लोक भाकामा आधारित गीत ”सारा खुशी ”गीतको भिडियो सार्वजनिक भएको छ । वियोग र त्यागलाई समेटेर गीत तयार पारिएका गीतका सर्जक तथा लय सर्जक हिरा बाग्दासले बताए । मायालुको अभावमा जिवन विताउनको लागी निकै अफटयारो भएको कुरालाई गीतमा ब्यक्त गरिएको छ । जिवनमा

गायिका सिता थापाको आवाजमा ”स्याङजाली माया ” भिडियो सहित ।

काठमान्डाँै । नेपाली लोक गीत संगीतको बजार निकै फराकिलो बन्दैँ गएको छ । मौलिक पन झल्कने भाका र परिवेश अनुुसारमा गाइने भाकालाई सर्वोकृष्ट रुपमा प्रस्तुत गरेर सिर्जनाहरु बजारमा आइरहेका छन । गायक रमेश राना र गायिका सिता थापाको आवाजमा रहेको मौलिक सालैजो भाकामा आधारित ”स्याङजाली माया ” गीतको भिडियो बजारमा आएको छ । मायालु जोडीहरु विचको प्रेमको समपर्णलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । आफनो मायालुलाई जिवनमा कदापी

गायिका धनकुमारी थापा सरुलाई सर्वोकृष्ट लोकदोहोरी गायिकाको अवार्ड ।

काठमान्डौँ , माघ ५ नेपाली लोक गीत संगीतको क्षेत्रमा निरन्तर क्रियाशिल गायिका हुन गायिका धनकुमारी थापा सरु । मौलिक लोक गीत संगीतमा आफनो आवाजको माध्यमबाट सम्पुर्ण नेपाली लोक पारखी मनमा बस्न सफल गायिकाको रुपमा उनी पर्दछिन । नेपाली मौलिक भाकामा रहेको सिर्जनाबाट आफनो देशको कला र परम्परालाई अगाडि ल्याउदैँ विश्वको सामु आफनो देशको पहिचान पस्कन पाउदा मनमा भिन्न किसिमको अनुभुति हुने गरेको उनको ठम्याई रहेको छ । काठमान्डौमा आयोजना गरिएको

रजनी लामा र राजु विरहीको हितको माया सार्वजनिक

काठमाडौं । नेपाली लोक दोहोरी गीत संगीतको बजार जति फराकिलो बन्दैँ गएको छ । काठेभाकामा आएका नव सिर्जनाको महत्व दिन प्रतिदिन बढ्दो मात्रामा रहेको छ । मौलिक लोक सम्भयतालाई आम दर्शक तथा स्रोता माझँमा पुयाउदैँ आएका गायक राजु विरही र गायिका रजनी लामाको आवाजमा सजिएको ”हितको माया”गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । मायालु मन भित्रका जोडीका भावनालाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । आफनी मायालुको मायामा फसेको र

निर आले र सावित्रा भुजेलको अभिनय मा ”पछ्यौरी चुनीको ” भिडियो सहित

काठमाडौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा परम्परागत सस्कृति झल्कने मौलिक भाकामा तयार पारिएका गीत संगीतहरु बजारमा पछिल्लो समय कमै मात्रामा बजारमा आइरहेका छन । गायक दयाराम गुरुङ र गायिका राधा गुरुङको आवाजमा रहेको मौलिक कौडा गीत ”पछ्यौरी चुनीको ”को भिडियो बजारमा सार्वजनिक भएको छ । मौलिक पनमा तयार पारिएको गीतमा प्रेमका भावनात्मक कदमलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । जन जिविकाका विभिन्न अनुभव र अनुभुतिलाई गीतमा समावेश गरिएको छ

महेन्द्र राज बरालको ‘बोलीदेउ सान्नानी’ सार्वजनिक ( भिडियो )

काठमाडौं । नेपाल आइडल प्रतियोगी प्रतिभाशाली गायक महेन्द्र राज बरालले आफ्नो चौथो गीत ‘बोलीदेउ सान्नानी’ सार्वजनिक गरेका छन । लोकआधुनिक शैलीको ‘बोलीदेउ सान्नानी’मा गायक महेन्द्र राज बराल र चर्चित गायिका मेलिना राईको युगल स्वर रहेको छ । गीतमा शब्द र संगीत लोकप्रिय संगीतकार बसन्त सापकोटाको रहेको छ । गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् । म्युजिक भिडियोमा महेश खड्का र सृष्टी खड्काको अभिनय रहेको छ । भिडियोलाई शिव बिकले

प्रदेशिको माया भन्दै कौडा गीतमा नाचिन् रिया र आनन्द (भिडियो सहित)

ईटहरी/ हङकङमा रहेर पनि नेपाली कला र सस्कृतीलाई निक्कै माया गर्दै नेपाली संगीत र सिने उधोगलाई प्रबर्द्धन गर्दै आएकी खुशी गुरुङ्गले केही समयअघिबाट आफ्नै खुशी इभेन्ट्स नामक ईभेन्ट कम्पनीको सुरुवात गरेकी छन् । खुशिले हालै भने एक गीतको म्युजिक भिडियो सोही कम्पनी मार्फत सार्बजनिक गरेकी छन । आफ्नो देशको कला सस्कृतीलाई बचाउनु पर्छ भन्ने उद्देश्य सहित उनले मौलिक कौडा गीत सार्बजनिक गरेकी हुन् । कौडा नाच पाल्पा, नवलपरासी, तनहुँ, स्याङ्जा,

मोडेल / मनोरन्जन

भर्खरै...

लोकप्रिय

रोचक खबर

नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

roshan pokharel / December 29, 2019

गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

roshan pokharel / December 25, 2019

फेसबुक

 म्युजिक भिडियोहरु

बिज्ञापनका लागि:
 kanchanjanghaonline@gmail.com
लेख, रचना र समाचारका लागि:
 kanchanjanghaonline@gmail.com
हालसम्म पाठकहरुको संख्या:
हालसम्म हेरिएको संख्या
कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
संस्थापक:
संयोजक/प्रधान सम्पादक:
डेस्क सम्पादक:
सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution