हेडलाईन

छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।         पौष ११ मा मुभी मेरो दिल छ पोखरामा         दुख पिरलाई भुलेर दशै मनाउ भन्दै गायिका रजनी लामा( भिडियो सहित)         गीतकार दिलिप योञ्जनद्धारा ३ बालबालिकालाई सहयोग प्रद्धान ।         गायक मचिन्द्र राईको आवाजमा”फुलको कुरा ”भिडियो सहित         गायक दुर्गा सेन्चुरीको आवाजमा ”दशैँ तिहारमा ” (भिडियो सहित )         गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित ।         गायक मिराज अर्यालको आवाजमा “ कस्तो दिन सानी “ भिडियो सहित ।         गायक सज्जन धामी को आवाजमा “माया लाउने हो” हेर्नुहोस भिडियो ।         गायक राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सहित ।         गायिका बन्दना मगरको आवाजमा ”लास बनेर” भिडियो सहित ।         गायिका मेनुका राईको आवाजमा ” भुटेको मकै ” (भिडियो सहित )         गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरमा ”साथी भिडियो सहित ।         अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।         गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।        

कार्यक्रमहरु

तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।

तेह्रथुम, २९ असोज । तेह्रथुमको छथर गाउँपालिका ६ साबिक सुदाप ८ साख्मामा तरुण दल गठन भएको छ । नेपाली कांग्रेस सुदापले आयोजना गरेको दशै तथा तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका दर्जनौ युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरे संगै तरुणदल गठन गरिएको हो । भवनी लिम्बुको संयोजकत्वमा २९ सदस्यीय टोल कमिटी गठन गरिएको नेपाली कांग्रेस सुदापका रमेश पौडेलले बताउनु भयो । त्यस्तै कमिटीको उपसंयोजकमा सुरेन लिम्बु,सचिवमा सुर्य पौडेल सहसचिवमा छत्र लिम्बु

पौष ११ मा मुभी मेरो दिल छ पोखरामा

बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको सम्पादन कार्य भै रहेको छ । कला राई को प्रस्तुती अनि शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्रमा फरक तरिकाबाट प्रेमलाई प्रस्तुत गरिएको निमार्ण पक्षले बताएको छ । चलचित्रबाट राजु पौड्याल ,रन्जु रन्जना र रोशन बिसि ले डेब्यु गर्दैछन भने दिपक राई,कला राई, गङा कुवर,लक्ष्मी श्रेष्ठ ,हेमलता घिमिरे,बिशाल सुनुवार,लक्ष्मण भण्डारी को अभिनय रहेको छ । रामकृष्ण

दुख पिरलाई भुलेर दशै मनाउ भन्दै गायिका रजनी लामा( भिडियो सहित)

आर पोखरेल, काठमान्डौँ । नेपाली हरुको महान पर्व बडा दशै नजिकिदै गर्दा गायिका रजनी लामा र राजु बिरहीले “ दुख पिरलाई भुली“नामक दशै गित सार्बजनिक गरेका छन । दशैको बेलामा बढी पिडादायक गितहरु मात्रै निस्कने हुदा सबैलाई नचाउनको लागि यो गित लिएर आएको गायिका रजनी लामा बताउछिन। बिक्रम चौहानको निर्देशन रहेको उक्त भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन र उक्त भिडियोमा सन्जय थिङ र बिपना गोलेको सशक्त अभिनय देख्न सकिन्छ

गीतकार दिलिप योञ्जनद्धारा ३ बालबालिकालाई सहयोग प्रद्धान ।

आर पोखरेल, बनेपा । टेक्सास अमेरिका रहनु भएका बरिष्ठ गीतकार तथा समाजसेवी दिलिप योञ्जनले काभ्रेका बिपन्न परिवारका तीन जना छात्र छात्रा हरुलाई कक्षा ११ र १२ अध्ययनको लागी छात्रवृत्ती प्रदान गर्नुभएको छ । उक्त छात्रवृत्ती रकम बनेपामा एक कार्यक्रम आयोजना गरि आदिवासी जनजाती महासंघ काभ्रेका अध्यक्ष लेखराम सारु र नेपाल मगर सांस्कृतिक संघ प्रदेश ३ का मुख्य सचिव श्री सुमन यस्मली मगरले हस्तान्तरण गर्नुभएको छ । काभ्रेको खानीखोला गाउपालिका वडा

गायक मचिन्द्र राईको आवाजमा”फुलको कुरा ”भिडियो सहित

आर पोखरेल , काठमान्डाँै । नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक मचिन्द्र राईको आवाजमा ”फुलको कुरा ”गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा समेटिएको छ । डान्सिङ्ग गीतको भिडियोमा गीतको मर्म अनुसारको नृत्य प्रस्तुत गरिएको छ । रमेश कडरियाको शब्द तथा संगीत गीतमा रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ ।

गायक दुर्गा सेन्चुरीको आवाजमा ”दशैँ तिहारमा ” (भिडियो सहित )

आर पोखरेल , काठमान्डाँै । संगीत सन्देश म्युजिक प्रालीको प्रस्तुतीमा धन विसीको दशैँ तिहार गीत ”दशैँ तिहारमा”गीतको भिडियो बजारमा आएको छ । दशैँ तिहारका गीतहरुमा मौलिक पन हराउदैँ गएको अवस्थामा परदेशमा भएको श्रीमान र स्वदेशमा भएकी श्रीमती विचको पिडालाई समेटेर गीत तयार गरिएको छ । गायक दुर्गा सेन्चुरी र गायिका अनुजा पुडासैनीको आवाजमा समेटिएको बेदनात्मक गीत बजारमा आएको हो । रोहित विसीको शब्द तथा लय सिर्जनामा तयार पारिएको गीतमा गरिवीको

गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित ।

आर पोखरेल, काठमान्डाँै । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सिदार्थ परियारको आवाजमा ”शुन्य छ गाउँ” गीतको भिडियो झझल्को डिजिटल म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको छ । प्रेम र वियोगान्त मनको भावहरुलाई गीतमा समेटिएको छ । लोकनाथ भुसालको शब्द तथा धुन निरज ढकालको संगीत गीतमा रहेको छ । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । ”शुन्य छ गाउँ” गीतको भिडियोमा

मोडेल / मनोरन्जन

भर्खरै...

लोकप्रिय

रोचक खबर

अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

कञ्चनजंघा अनलाईन / October 14, 2019

भित्ता कोर्ने दाह्रीवाल

काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

कञ्चनजंघा अनलाईन / August 17, 2019

फेसबुक

 म्युजिक भिडियोहरु

बिज्ञापनका लागि:
 kanchanjanghaonline@gmail.com
लेख, रचना र समाचारका लागि:
 kanchanjanghaonline@gmail.com
हालसम्म पाठकहरुको संख्या:
हालसम्म हेरिएको संख्या
कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
संस्थापक:
संयोजक/प्रधान सम्पादक:
डेस्क सम्पादक:
सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution