आज: १४ जेष्ठ २०७७, बुधबार | Wed, 27, May, 2020
FLASH NEWS

चर्चित गायिका जानकी तारणी मगरसगँ भलाकुसारी

कञ्चनजंघा अनलाईन ११ माघ २०७४, बिहीबार ०५:२३ मा प्रकाशित ( २ साल अघि) ४ पाठक संख्या

नेपाली गित संगितमा परिचित गायिका जानकी तारणी मगरसगँ उहाँको जिवनका अन्तरगं कुराकानी । उनै गायिका जसले गीत गाएबापत ३०० रुपैयाँ पाएर गायिका बन्न हौसिएकी जानकी तारमी मगर आज चल्ती र चर्चाकी गायिका बन्न सफल भएकी छिन् । उनैसँगको म्युजिक खवर डटकमकी सम्पादक सविता पोखरेलले गरेको सांगीतिक भलाकुसारी –