आज: २० जेष्ठ २०७७, मंगलवार | Tue, 02, Jun, 2020
FLASH NEWS

नाना पाटेकर माथि सेक्सुअल ह्यारेसमेन्टको गम्भिर आरोप । (भिडियो रिपोर्ट )

कञ्चनजंघा अनलाईन २० आश्विन २०७५, शनिबार ०१:५० मा प्रकाशित ( १ साल अघि) १० पाठक संख्या

काठमाडौँ । आशिक बनाया आपने बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकर माथि गम्भिर आरोप लगाएकी छिन । १० बर्ष अघि हर्न ओके प्लिज भन्ने चलचित्रको गीतको छायाँकनको बेलामा नानाले सेक्सुयली रुपले अभद्र व्यबहार गरे भन्ने आरोप अभिनेत्रिले लगाएकी छिन । १० बर्ष अघिको घटना अहिले आएर भाईरल भइरहेको छ । आरोपको खन्डन गर्दै नानाले तनुश्रीलाई लिगल नोटिस पठाएका छन । घटनाले के के रुप लिदै छ आउनुस् जानौ भिडियो रिपोर्टमा ।