आज: १३ कार्तिक २०७७, बिहीबार | Thu, 29, Oct, 2020
FLASH NEWS

मस्कोमा ‘रोबोट वेश्यालय’ यस्ता-यस्ता काममा खप्पिस छन् यी खेलौना

कञ्चनजंघा अनलाईन ४ कार्तिक २०७५, आईतवार १०:५८ मा प्रकाशित ( २ साल अघि) १६२ पाठक संख्या

एजेन्सी – रुसको राजधानी मस्कोमा एउटा रोबोट वेश्यालय खुलेको छ,। मस्कोमा रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको छ । यो मस्कोको पहिलो वेश्यालय हो । जहाँ रोबोटहरूले सेवा प्रदान गर्नेछन् ।

द सनमा प्रकाशित समाचार अनुसार सेक्स डल म्युजियमका नामले संचालित स्पेन र इटालीका ती वेश्यालयभन्दा मस्कोमा खुलेको वेश्यालय धेरै कुराले भिन्न रहेको बताइएको छ । यहाँ राखिएका सेक्स दलहरूको तापक्रम नियन्त्रण गर्न सकिने र यिनको गुप्ताङ्गमा समेत तापक्रम नियन्त्रण प्रणाली रहेको बताइएको छ ।
यति मात्र नभएर यी डलहरूले ग्राहकहरूको इच्छा अनुसार ‘फोहोर कुरा’ समेत गर्न सक्छन् । अर्थात कुनै ग्राहकले यिनीहरूसँग ‘फोहोर कुरा’ गर्न चाहेको खण्डमा यिनीहरूले त्यसो समेत गर्न सकिने गरेर यिनीहरूलाई निर्माण गरिएको छ । समाचारहरूमा जनाइए अनुसार ‘आर्टि्फिसियल इन्टेलिजेन्स’बाट संचालन हुने यी डलहरू अंग्रेजी र चिनियाँ भाषामा कुरा गर्न सक्छन् ।
त्यसका साथै यिनीहरूलाई लचकदार बनाइएकाले ग्राहकले चाहेको आसन समेत उपलब्ध गराउन तिनीहरू सक्षम रहेको जनाइएको छ । स्थानीय मिडियाका अनुसार यी डलहरूको नाम ‘एमा’ राखिएको छ र ५ फीट ४ इन्च अग्ला यिनीहरूलाई ग्राहकले छुँदा यिनले प्रतिक्रिया दिने गरेको बताइएको छ ।