आज: १० माघ २०७७, शनिबार | Sat, 23, Jan, 2021
FLASH NEWS

मोटी महिलालाई मन पराउनुका पुरुषका १० कारणहरु यस्ता छन्

कञ्चनजंघा अनलाईन २१ जेष्ठ २०७६, मंगलवार ०२:३२ मा प्रकाशित ( १ साल अघि) १९२ पाठक संख्या

एजेन्सी –भनिन्छ, सुन्दरताको आंकलन उसको अनुहार र शारिरीक वनावटसँग होइन उसको बानी व्यवहारसँग गर्नुपर्छ । अर्काे पनि भनाई छ , फस्र्ट इम्प्रेशन इज लास्ट इन्प्रेशन । हो, हामीले मानिसको बानी व्यवहारबाट उसको सुन्दरताको आंकलन गर्नुअघि नै उसको हाउभाउ र शारिरिक वनावटले हाम्रो मानसपटलमा उनीबारे आफै मुल्यांकन भईसकेको हुन्छ ।

नेसनल अटोनामस युनिभर्सिटी अफ मेक्सिकोमा भएको सोध अनुसार प्लस साइज महिलाहरुको जीवनसाथी दुब्ली महिलाहरुको तुलनामा १० गुना बढी खुशी रहन्छन् । मोटी महिलाहरु आफ्नो साथीलाई जिममा जाने र फिट रहनको लागि पनि दबाब गर्दैनन् । र, ऊ आफु पनि तौल कम गर्ने कोसिस गर्दैनन् । दुवै सँगै खानेकुरा खान मन पराउँछन् । महिला होस् वा पूरुष । जब आफ्नो जीवनसाथीको बारेमा सोच्छन् । आफ्नो लागि ‘पर्फेक्ट म्याच’ नै खोज्छन् । यसको लागि धेरै महत्वपुर्ण कुरा ‘लुक्स’ पनि हो । पुरुषहरुको कुरा गर्ने हो भने उनीहरुको रोजाइमा अग्लो र दुब्लो केटी नै पर्छन् । तर हालै गरिएको सोध अनुसार मोटी महिलाहरुसँग बिबाह गरेका वा पे्रम सम्बन्धमा रहेका पूरुष धेरै खुशी रहन्छन् ।

मोटी महिलाहरुसँग प्रेममा परेका पूरुष धेरै मुस्कुराउँछन् र जीवनको लागि उनको व्यवहार धेरै सकारात्मक रहन्छ । उनीहरु धेरै खुशी हुन्छन् । सेन्स अफ ह्युमर पनि राम्रो हुन्छ । यस्तो महिलाहरुको अगाडि खुलेर बोल्नु, आफुलाई व्यक्त गर्नु धेरै सजिलो हुन्छ । मोटी महिलाहरु स–सानो कुरामा पनि खुशी हुन्छन् । उनीहरुलाई खुशी हुन कुनै ठूलो बाहाना चाहिदैन् । यस्तो जोडी साथ मिलेर हाँस्छन् । उनीहरुको जिन्दगी धेरै राम्रो हुन्छ र उनीहरुको सम्बन्ध पनि टिकाउ हुन्छ ।

साथै यो पनि जिवनमा अनिवार्य पढ्नै पर्ने । दुधको सट्टा दही खानु स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । दुधमा पाइने फ्याटले शरिरलाई एक उमेरमा गएपछि हानी गर्छ । दहीमा पाइने फोस्फोरस र भिटामिन–डी शरिरको लागि लाभकारी हुन्छ । दैनिक ३ सय मिलीलिटर दही खाने गरेमा ओस्टियोपोरोसिस, क्यान्सर, हार्टअट्याक र अन्य पेटको विकार विरुद्ध सुरक्षा गर्छ । दहीको सेवनले शरिरलाई शितलता प्रदान गर्छ । तौल घटाउनको लागि पनि उपयोगी हुन्छ । दहीमा कन्जुगेटिड लिनोलेइक एसिड (सिएलए) हुन्छ । सिएलएले फ्री रेडिकल्स सेल्सको बन्नबाट रोक्छ । यो सेल्सले शरिरको विकास रोक्छ । धेरैजसोलाई लाग्छ दही चिसो हो । यसको सेवनले चिसो लाग्ने, रुघाखोकी लाग्ने, ज्वरो आउने हुन्छ । तर, यो सहि होइन । छिट्टो चिसो लाग्नेले दिनको खानापछि यसको सेवन गर्नु उत्तम हुन्छ । फ्रिजमा राखेको दही नखानु नै राम्रो हुन्छ । दहीको सेवन जहिल्यै पनि ताजा गर्नु राम्रो हुन्छ ।

बिरामी हुनबाट बचाउँछः दहिको नियमित सेवन गर्नाले धेरै प्रकारको बिरामीबाट मुक्त गर्छ । दहीमा पाइने फोस्फोरस र भिटामिन–डीको साथ क्याल्सियमको एसिडमा परिणत गर्छ । जसले बच्चा देखि नै दहीको भरपुर मात्राम सेवन गर्छ, उसलाई बुढेसकालमा हुने ओस्टियोपोरोसिस जस्तो रोग लाग्नबाट बचाउँछ । दहीमा शरिरलाई फाइदा गर्ने खालको ब्याक्टेरिया पाइन्छ । हाम्रो आन्द्रामा राम्रो खालको ब्याक्टेरियाको अभाव हुँदा भोक नलाग्ने जस्ता धेरै बिरामी पैदा हुन्छ । विरामी भएको वेला या एन्टिवायोटिक खाइरहेको वेला खानामा भएको भिटामिन र खनिज पचाउदैन । यस्तो अवस्थामा दहीको सेवन राम्रो हुन्छ । दहीले खाना पचाउन सहयोग गर्छ र पेटको बिरामी हुनबाट बचाउँछ ।

इन्फेक्सनबाट बचाउँछः दैनिक ३ सय मिलिलिटर दहीको सेवन गरेमा मुखमा हुने इन्फेक्सनबाट बचाउँछ । शरिरमा भएको ब्लड सिस्टममा हुने इन्फेक्सन कन्ट्रोल गर्नमा ह्वाइट ब्लड सेलको योगदान सबैभन्दा धेरै हुन्छ । दही खाँदा ह्वाइट ब्लड सेल बलियो हुन्छ र शरिरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ । उमेर बढेसँगै दहीको सेवन गर्नुपर्छ । जुन मानिस लामो समयदेखी रोगसँग लडिरहेको हुन्छ, उनीहरुको लागि धेरै उपयोगी हुन्छ । दहीको सेवन गर्दा रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्न सकिन्छ । जसबाट मुटुमा हुने कोरोनरी आर्टरी रोगबाट बचाउन सजिलो हुन्छ ।