आज: २८ असार २०७७, आईतवार | Sun, 12, Jul, 2020
FLASH NEWS

काउली बुढीको अभिनयमा तिज गीत ’बैना रुमाल ’ भिडियो सहित

कञ्चनजंघा अनलाईन ६ श्रावण २०७६, सोमबार ०७:४२ मा प्रकाशित ( ११ महिना अघि) १३६ पाठक संख्या

आर पोखरेल, काठमान्डाँै ।
हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अबसरलाई लक्षित गदैँ गायक बिनय खत्री ,घनश्याम खत्री र गायिका स्मारिका खत्रीको स्वरमा रहेको मौलिक तीज गीत ’ बैना रुमाल ’ बजारमा आएको छ ।
माधव खरेलको शब्द तथा नेत्र अर्यालको लय सिर्जनामा गीतमा लय सिर्जना रहेको छ । आफनी मायालु सगँ प्रेमका कुरा गर्नको लागी गायक निकै हतारिएका छन । आफनी मायालुको माया पाउनको लागी बैना रुमाल गायकले मागेका छन । आफनो माया पाउनको लागी जिवनभरी साथ रहनुपर्ने कुरा गीतमा गायिकाले गरेकी छन । सागर गौत्तमको छायाँकन , रमित ओलीको सम्पादन तथा सञ्जिव ठकुरीको निर्देशन भिडियोमा रहेको छ । ’ बैना रुमाल ’ गीतको भिडियोमा सन्ध्या बुढा काउली बुढी र करिष्मा ढकाल र पितृ बुढो र रविन्द्र थापाको अभिनय रहेको छ ।
’ बैना रुमाल ’ गीतको पुरा भिडियो हेर्नुहोस भिडियो