आज: ११ आश्विन २०७७, आईतवार | Sun, 27, Sep, 2020
FLASH NEWS

आज भन्दा ३ बर्ष अगाडी साचेको सपना पुरा भयो ! सुभद्राको रुवाइ हैन खुसी आयो! (भिडियो सहित)

कञ्चनजंघा अनलाईन ३० श्रावण २०७६, बिहीबार ०२:४८ मा प्रकाशित ( १ साल अघि) १२० पाठक संख्या

काठमाडौँ, दुख: सुख प्रकितीको नियमनै हो तर पनि यो संसारमा दुख; कसलाई पर्दैन र आज हामी संग यस्ती चेली हुनुन्छ जो सुमुधुर स्वरकी धनी गायिका पनि हुन् शुभद्रा पौडेल जो जन्म देखि नै दुखको पोखरिमा डुबेकी छन । स्कटनेपालको अन्तरबार्तामा उनको जीवन कथा सुन्दा तपाई लाइ आज यस्तो लाग्ने छ की उनलाई भाग्यले पक्कै पनि ठगेकै हो त। हुन् त स्कटनेपालले पछिल्लो समयमा धेरै कुराहरु समेट्न सफल भएको छ फेरि पनि आज बिशेष अपडेट सहित नया सामग्री पस्केका छौ ।

शुभद्रा जन्म जातै अपाङ्ग भएर जन्मिएकी पक्कै पनी होईनन् तर जन्मिएको आठ महिनामा अगेनामा परेर उनको दूबै खुट्टाहरु गुम्न पुगे। उनी अहिले कृतिम खुट्टाको सहायता लिदै हिँडडुल गर्न अली अली सक्छिन्। उनका श्रीमान सपाङ्ग हुन्, उनिहरु मायाप्रेमको डोरीमा गासीएर बिबाह को बन्धनमा बाधिएका हुन् । तर बिडम्बना आज उनि श्रीमान बिना एक्लै संघर्षको जिन्दगी काटी रहेकी छन् उनको कहाली लाग्दो जीवन कथा सुन्दा बितिकै सायदै भाबुक न हुने यो दुनियामा विरलै होलान। सुभद्रा पौडेल को हृदय विदारक पिडा बोकेको र पहिला भन्दा आज भोली उनको आर्थिक लगायत जीवनशैलीको बारेमा थप जानकारी सहित तलको अन्तरबार्ता हेरी दिनु हुन् हार्दिक अनुरोध गर्दछौ।
किन उनका श्रीमानले उनलाई एक्लै छोडे बाकी उनको जीवन कहानी तल भिडियो हेरी थाह पाउन सक्नु हुनेछ सक्दो शेयर गरि सम्बन्धित निकाय सम्म पुराई दिनु हुन् पनि हामि अनुरोध गर्दछौ । पुरा भिडियो अन्तिम सम्म हेरिदिनु हुन् र शेयर गरि दिनु आग्रह गर्दछौ।