आज: २० जेष्ठ २०७७, मंगलवार | Tue, 02, Jun, 2020
FLASH NEWS

संगीत नै जिवन हो संगीत बिना अधुरो,अपुरो छु गायिका नित्याशिवा।

कञ्चनजंघा अनलाईन ३० भाद्र २०७६, सोमबार ०५:४७ मा प्रकाशित ( ८ महिना अघि) १५ पाठक संख्या

सुनसरी जन्मथलो भए पनि काठमाडौ लाई कर्मथलो बनाएकिछन गायिका नित्याशिवाले गुरु गुरुदेव कामत सङ साङितिक शिक्षा लिएकी नित्या हाल चण्डी काफ्ले सङ संगीत सिक्दैछिन। संगीत साधना हो साधना बिना साङितिक जीवन अपुरो अधुरो हुन्छ भन्छिन नित्या। आफ्नो दुई एल्बम चाहना मनको र मेरो दिलमा दुई गीति एल्बम बजारमा ल्याइ सकेकी छन भने करिब 22 चलचित्रमा आफ्नो स्वर दिएकिछ्न। बिधवा मुभी मा राजेश पायल राई सङ गालैको कालो कोठिले गाएर नेपाली रजतपट मा प्रवेश गरिकी हुन । बिधवा, रथ, गोरे, काचुली, लवजोन,सम्हाली राख है, मेरो दिल छ पोखरामा ,मदहोस,सत्यम शिवम ,सुन्दरम लगाएत करिब 22 चलचित्र मा आफ्नो स्वर दिएकी छन करिब 11 भोजपुरी चलचित्रमा आवाज दिएकी नित्याशिवा पार्स्व गाएन मा आफ्नो पहिचान बनाउन लागी परेकी छन