आज: २० जेष्ठ २०७७, मंगलवार | Tue, 02, Jun, 2020
FLASH NEWS

नेपाली कथानक चलचित्र ‘बाग्मती कि रानी’ निमार्ण हुने ।

कञ्चनजंघा अनलाईन ३१ भाद्र २०७६, मंगलवार ०६:०३ मा प्रकाशित ( ८ महिना अघि) २२ पाठक संख्या

काठमान्डाँै ।
नेपाली कथानक चलचित्र ‘बाग्मती कि रानी’ निर्माण हुन भएको छ । हिजो काठमान्डाँैको गौरिघाट ए वान क्याफेमा ‘बाग्मतीकी रानी ‘ नामक चलचित्रको नाम घोषणा गरिएको हो ।
घोषण कार्यक्रममा बरिष्ट चलचित्र कर्मी तथा चलचित्र निर्देशक तुलसी घिमिरेको उपस्थित रहेको थियो । सो कार्यक्रमलाई सम्बोधन गदैँ घिमिरेले बाग्मती कि रानी चलचित्रले नेपालको चलचित्र जगतमा राम्रो नाम लिएर आएको र समाज परिवर्तन गर्नका लागी सो चलचित्रले विशेष महत्व राख्ने निर्देशक घिमिरेले बताए ।
जुन फिल्मस प्रा लि को प्रस्तुतिमा राजेश लाल भिकारीको बाग्मतीकी रानी लेखन तथा निर्देशन श्री कृष्ण ,निर्माता भुवन राज जोशी र कमला ढकाल साथै सह (निर्माता टेक राज शर्मा भने कार्यकारी निर्माता आर जी भिलेन को रहेको निमार्ण पक्षले बताएको छ ।