आज: २४ असार २०७७, बुधबार | Wed, 08, Jul, 2020
FLASH NEWS

नेपाली कथानक चलचित्र“के भुल भयो प्रीया“ निमार्ण हुने ।

कञ्चनजंघा अनलाईन १२ मंसिर २०७६, बिहीबार १०:१४ मा प्रकाशित ( ७ महिना अघि) ४६ पाठक संख्या

काठमान्डाँै , मंसिर १० गते  ।
गीत लेखनको साथै नेपाली चलचित्रहरुको निर्देशन गदैँ आएका गीतकार तथा चलचित्र निर्देशनक शंकर अधिकारीको निर्देशनमा सन्देशमुलक नेपाली कथानक चलचित्र “के भुल भयो प्रीया“ निमार्ण हुने भएको छ  ।
बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण हुने चलचित्रका शुभ साइत काठमान्डाँैको महालक्ष्मी मन्दिरमा एक कार्यक्रमको आयोजना गरि गरिएको छ ।  
कलकार हरु राजु पौड्याल ,गंगा कुवँर, तृष्णा खड्का ,राजन महर्जन , केदार मल्ल , सन्तोष रेग्मी आदिको अभिनय रह्ने चलचित्रका लेखक तथा निर्देशक शंकर अधिकारी घायलले बताए  । चलचित्रमा नृत्य राजन महर्जन ,द्वन्द देव महर्जन सम्पादन बिश्वास भण्डारी को रहने छन ।
 चलचित्रमा कला राई महर्जनको प्रस्तुती रहने छ  । पुरुषोत्तम न्यौपाने ,राजेन्द्र बजगाईको संगीत ,नित्याशिवा,पुरुषोत्तम न्यौपाने र राजेन्द्र बजगाइ को स्वर रह्ने के भुल भयो प्रीया पौषको अन्तिम साता बाट छायांकन मा जाने छ ।