आज: २४ असार २०७७, बुधबार | Wed, 08, Jul, 2020
FLASH NEWS

गायक पदम थापा को आवाजमा तिम्रो बाउ भिडियो सहित ।

कञ्चनजंघा अनलाईन १२ मंसिर २०७६, बिहीबार ११:२२ मा प्रकाशित ( ७ महिना अघि) ४३ पाठक संख्या

काठमान्डाँै , मंसिर ८
नेपाली पप गायनको क्षेत्रमा राम्रो सम्भावना भएका गायक पदम थापा को आवाजमा रहेको नयाँ डान्सिङ गीत तिम्रो बाउ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रकाश रोकायाकाे शब्द तथा हेम राज थापा बावु राजाको संगीत गीतको भिडियोमा रहेको छ । गीतमा र्याप टि आर प्यासीको रहेको छ । गीतमा रोमान्सलार्ई विषयबस्तु बनाएर निमार्ण गरिएको छ ।

प्रकाश खड्काको छायाँकन , राजेश कुमारको सम्पादन तथा गोविन्द श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । तिम्रो बाउ गीतको भिडियोमा मनिषा पोखरेल, शुनिल दनुवार, सुमिरा दनुवार र अमर म्याक्सको फिचरिङ रहेको छ ।

तिम्रो बाउँको गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।