आज: २१ श्रावण २०७७, बुधबार | Wed, 05, Aug, 2020
FLASH NEWS

कैलास मैनालीको नयाँ गीत ‘तिम्रो मेरो’ सार्वजनिक

कञ्चनजंघा अनलाईन २३ मंसिर २०७६, सोमबार ११:०८ मा प्रकाशित ( ८ महिना अघि) ८४ पाठक संख्या

काठमाण्डौ ( गायक प्रमोद खरेलको आवाजमा ‘तिम्रो मेरो’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा कैलास मैनालीको शब्द रहेको छ भने संगीत राज कुमार बगरले गरेका छन् । साहष शाक्यले संगीत संयोजन गरेको गीतको सम्पादन राजेश कुमार ले गरेका हुन् ।
विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा अमन श्रेष्ठ र नायिका जुना लाई प्रस्तुत गरिएको छ । करण चैसिरले छायाँकन गरेको भिडियोलाई बविता श्रेष्ठ ले पि भडियोलाई निर्देशन गरेकी छन ।
‘तिम्रो मेरो’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।