आज: २१ श्रावण २०७७, बुधबार | Wed, 05, Aug, 2020
FLASH NEWS

गायिका रेखा पौडेलको आवाजमा ”बेईमाना पाराको ” (भिडियो सहित )

कञ्चनजंघा अनलाईन २६ मंसिर २०७६, बिहीबार ०२:१६ मा प्रकाशित ( ७ महिना अघि) ५८ पाठक संख्या

काठमान्डौ ।
नेपाली लोक गीत संगीतमा आफनो छुटटै पहिचान बनाउदैँ आएकी गायिका रेखा पौडेल र गायक मेख खड्काको आवाजमा सजिएको ”बेईमाना पाराको ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा माया र प्रेमको प्रसङ्गलाई समेटिएको छ ।
गोविन्द प्रसाद उपाध्ययको शब्द तथा रेखा पौडेलको संगीत तथा सुमन केसीको एरेन्ज गीतमा रहेको छ । रामेश्वर कार्कीको छायाँकन , भुपेन रायमाझीको सम्पादन तथा रामजी लामिछानेको निर्देशन भिडियोमा रहेको छ ।”बेईमाना पाराको ”गीतमा शिशिर भण्डारी , आश्ष्मिा नकर्मी , सारिका केसी , इन्द्र रायमाझी , गोविन्द श्रेष्ठ , सर्मिला भटट , सिफल जिसी र कुश थापा को अभिनय रहेको छ ।
”बेईमाना पाराको ”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।