आज: १३ आश्विन २०७७, मंगलवार | Tue, 29, Sep, 2020
FLASH NEWS

एल.जीको शो रुम विराटनगरमा उद्घाटन ।

कञ्चनजंघा अनलाईन १३ माघ २०७६, सोमबार १२:०२ मा प्रकाशित ( ८ महिना अघि) ६९ पाठक संख्या

विराटनगर , माघ १३ ।

सि.जी. इलेक्ट्रोनिक्सको १८ औं शो रुम तथा एल.जी ब्राण्डको ८ औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । आज एक कार्यक्रमका विच विराटनगर महानगरपालिकाका मेयर सिजी इलेक्ट्रोनिक्सका कार्यकारी वितरक व्यावस्थापक पुषोत्तम भण्डारीले सयुक्त उदघाटन गर्नुभयो । नेपाल अधिराज्य भरी इलेक्ट्रोनिक्सका सामाग्री ग्राहकले चाहेको समयमा उपलब्ध गर्न सकुन भन्ने उद्धेश्यले विराटनगरमा शो रुप सञ्चालनमा ल्याइएको उनले बताउनुभयो ।शो रुममा विभिन्न एल.जी ब्राण्डका घरायसी सामाग्रीहरु उपलब्ध छन् ।शो रुम उद्धघाटनको अवसरमा विभिन्न ग्राहकलाई आकर्षक उपहारका साथै एल जीका सामानमा छुटको ब्यावस्था समेत गरिएको एल जी इलेक्ट्रोनिक्सका
वितरक व्यावस्थापन पुषोत्तम भण्डारीले जानकारी दिनुभयो ।