आज: १३ आश्विन २०७७, मंगलवार | Tue, 29, Sep, 2020
FLASH NEWS

गायक भरत परियारको“धान कुटे चामल “ भिडियो सहित

कञ्चनजंघा अनलाईन २१ माघ २०७६, मंगलवार ११:१४ मा प्रकाशित ( ७ महिना अघि) १४५ पाठक संख्या

काठमान्डाँै , माघ २१ । मौलिक नेपाली लोक गीत संगीतको क्षेत्रमा निरन्तर क्रियाशिल गायिका लक्ष्मी परियार र गायक भरत परियारको आवाजमा “धान कुटे चामल “गीतको भिडियो सार्वजनिक भएको छ ।
मायालु जोडी विचको त्रिकोणात्मक प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । भरत परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आम लोक दोहोरी पारखी दर्शक तथा स्रोतको भावना अनुसारको गीत सिर्जना गरिएको गायक परियारले बताए ।

अनिल जिसीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा कृष्ण परियारको निर्देशन भिडियोमा रहेको छ । “धान कुटे चामल “ गीतको भिडियोमा समिक्षा परियार , विमल खत्री , सुवास राई र रजनी क्षेत्रीको अभिनय तथा नृत्य रहेको छ ।

“धान कुटे चामल “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=29UwFjS_joc&feature=share&fbclid=IwAR1Ta6NpDb2OmdPru7LKB8fbxApX5hR64lS5nMxImB5VD77PCwnEcDSB5tk