आज: १३ आश्विन २०७७, मंगलवार | Tue, 29, Sep, 2020
FLASH NEWS

गायक दुर्गा सेन्चुरी को ”फेवा तालको शिर ” भिडियो सहित ।

कञ्चनजंघा अनलाईन २२ माघ २०७६, बुधबार ०३:५५ मा प्रकाशित ( ७ महिना अघि) ८४ पाठक संख्या

काठमान्डौँ , माघ २२ ।

नेपाली मौलिक कला र सस्कृति झल्काउने गीत संगीतलाई आम नेपाली लोक पारखी दर्शक तथा स्रोत माझमा पुयाउने क्रममा गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा गायक दुर्गा सेन्चुरी र गायिका गीता गौदेल मगरको आवाजमा रहेको ”फेवा तालको शिर ” गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेमी प्रेमीका छुटिदाको पिडालाई गीतमा ब्यक्त गरिएको छ । पोखराको विभिन्न रमणिय स्थलमा छायाँकन गरिएको भिडियोमा मौलिक परिवेश झल्काउने किसिमको अभिनय रहेको छ । दुर्गा सेन्चुरीको शब्द सिर्जना तथा लय सिर्जना गीतमा रहेको छ

”फेवा तालको शिर ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।