आज: १४ जेष्ठ २०७७, बुधबार | Wed, 27, May, 2020
FLASH NEWS

कोरोना पिडितलाई सहयोग गर्नको लागी गायिका धनकुमारी थापा सरु द्धारा आग्रह ।

कञ्चनजंघा अनलाईन २३ चैत्र २०७६, आईतवार ०३:३८ मा प्रकाशित ( १ महिना अघि) २ पाठक संख्या

काठमान्डाँै , फागुन २२ ।
नेपाली लोकदोहोरी गायिका धनकुमारी थापा सरुले देशमा कोरोना भइरसको सक्रमण तिव्र रुपमा बढीरहेका कारण आम नागरिकले सरकारले बनाएको लकडाउनको नितीलाई कावन्ययन गर्न लागी सम्पुर्ण लोकपारखी दर्शक तथा स्रोतलाई आग्रह गरेकी छन ।

यस विपतको घडिमा सम्पुर्ण नागरिकलाई साथ र सहयोग दिनुपर्ने उनले बताएकी छन । उनले कोरोनाभाइरसबाट बच्न घरमै बस्न आग्रह गरेकी छन् ।उनले आम लोकपारखी मनहरुलाई घरमै बस्न र साबुनपानीले हात धुन आग्रह गरेकी हुन ्।

‘कोरोनाभाइरसबाट बच्नका लागि घरमै बस्नुहोस,’ ‘साबुनपानीले हात धुनुहोस्। हेन्ड सेनिटाइजरको नियमित प्रयोग गर्नुहोस्। । उनले कोरोना महामारी छिटो अन्त्य हुने आशा राखेकी छन् । कोरोना सक्रमणबाट बच्नको लागी र कोरोनाको कारणबाट पिििडत भएका नागरिकको लागी आफुले पनी विपन्न समुदाय र असहाय बालबालिका एवम अन्य लाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरिन ।