आज: २८ असार २०७७, आईतवार | Sun, 12, Jul, 2020
FLASH NEWS

टिका सानु को आँखामा आँशु कती गार्‍हो भयो होला (मार्मिक भिडियो)

कञ्चनजंघा अनलाईन १७ जेष्ठ २०७७, शनिबार १३:०० मा प्रकाशित ( १ महिना अघि) १०३ पाठक संख्या

काठमाडौं । आज भोली चर्चाको शिखरमा पुगेकी गायिका बिशेष गरेर ईन्द्रेणी कार्यक्रम बाट निकै चर्चामा आएकी गायिका हुन् टिका सानु उनलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ।लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ । दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् । पारिवारिक अवस्था अत्यन्तै नाजुक भएको कारणले आफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि बताउँछिन् । २०६८ सालमा संगीतमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेकी सानूको घर परिवारको अवस्था झनै नाजुक रहेको बताउँछिन् ।
अन्तरजातीय विवाह गर्न रुकुम पुगेका दलित युवकका मृत्यु भएको लगतै अहिले सामाजिक संजाल ताती रहेको अवस्था र यसै बिषय बस्तु लाई जडान गर्दै धेरै कलाकार हरुको समर्थन देखा परेको छ । गैर दलितको छोरी लैजान खोजेको भन्दै रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकसहितलाई लखेटेका थिए ।

यसै घटनालाई लिएर गायक गायिका कलाकारहरुले सबैले आफ्नो तर्फ बाट आवाज उठाउनु भएको छ । हेर्नुहोस् टिका सानु को बिशेष भिडियो :