आज: २८ असार २०७७, आईतवार | Sun, 12, Jul, 2020
FLASH NEWS

करीमको खेल भिडीयो सार्बजनिक

कञ्चनजंघा अनलाईन १८ जेष्ठ २०७७, आईतवार ११:१४ मा प्रकाशित ( १ महिना अघि) ९७ पाठक संख्या

काठमाडौं । लोकेन गर्बुजा आफैमा असक्त छन् उनि लौरीको सहारा विना हीडडुल गर्न सक्दैनन् उनको आवाजमा आज करीमको खेल रिलीज भएको छ । जंगबहादुर पुनको सब्द संगीतमा समय सामयीक गित जंगबहादुर पुन कै आफ्नै युट्युव च्यानलमार्फत बजारमा आएको छ ।
सरोज अधिकारीले निर्देशन गरेको भिडीयो लाई सुवास अमगाइले सम्पादन गरेका छन भने सरोज अधिकारीकै छायंकन रहेको गीतमा सुसिल पुन र रक्षा पौडेलले अभिनय गरेका छन । गरीबीको कारण गाउँमा हुने दुःख कस्टलाई समेटेर तयार पारेको भिडीयोमा बाल कलाकारका रुपमा अधिराज अधिकारी र सलिना अधिकारीको समेत अभिनय देख्न सकिन्छ भिडीयोमा गाउँले जिबनमा हुने पिडालाई स्पस्ट रुपमा उतार्न हर प्रयास गरेको निर्देशक तथा छायांकार सरोज अधिकारीले बताएका छन हेरौं भिडीयो ।