आज: २३ श्रावण २०७७, शुक्रबार | Fri, 07, Aug, 2020
FLASH NEWS

जतातै मोडल सोनीका,को बदमाश [भिडियो सहित ]

कञ्चनजंघा अनलाईन २७ असार २०७७, शनिबार ११:४४ मा प्रकाशित ( ३ हफ्ता अघि) ११४ पाठक संख्या

काठमाडौँ । प्रायः सबै विधाका गीत गाइसकेका युवा गायक चिरञ्जीवी भण्डारी आफ्नो बिल्कुलै नौलो स्वाद बोकेको गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । ‘बदमास’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो बिहिबार साझ सार्वजनिक गरिएको छ । उक्त गीतलाई संगीतकार भीम बिसीले संगीतबद्ध गरेका छन् ।
गीतमा शब्दहरु विक्रम सुन्दासले रचना गरेका हुन् भने पुष्पकर सुनुवारले संगीत संयोजन गरेका छन् । गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । दिलिप ओखेडाद्वारा निर्देशन तथा नृत्य निर्देशन गरिएको उक्त गीतको म्युजिक भिडियो ओएसआर डिजिटल नामक युट्युब च्यानलबाट सार्बजनिक गरीएको छ । हेर्नुस भिडियो यस्तो बनेको छ ।