आज: १० मंसिर २०७७, बुधबार | Wed, 25, Nov, 2020
FLASH NEWS

टिकाको दिन शान्ति श्री परियारको स्वरमा अँधेरै अँधेरो सार्वजनिक (भिडियो सहित)

कञ्चनजंघा अनलाईन ११ कार्तिक २०७७, मंगलवार ११:०२ मा प्रकाशित ( ४ हफ्ता अघि) ७६ पाठक संख्या

काठमाडौं । बिजया दशमीको दिन पारेर शान्ति श्री परियार र राम तामाङको आवाजमा रहेको अँधेरै अँधेरो गीत सार्वजनिक भएको छ । पछिल्लो समयकी चर्चित मोडल जुना गुरुङको अभिनय रहेको गीतलाई दिप्लभ खातीले लेखेका हुन् भने जुनालाई अभिनयमा सुजन रायले साथ दिएका छन् ।

माया प्रेम र बिछोडको कथामा आधारीत रहेर भिडियो तयार भएको निर्र्देशक पवन नेपालीले जानकारी दिए । गीतलाई शिव राजा भुर्तेलले खिचेको हुन भने सुबास अम्गाईले फलाना क्रियशनको स्टुडियोमा सम्पादन गरेका हुन् । हेर्नुहोस् गीत ।