आज: १० मंसिर २०७७, बुधबार | Wed, 25, Nov, 2020
FLASH NEWS

आर्या र प्रिन्सको फिचरिङमा ”डोली चढाई लैजाउ ” भिडियो सहित ।

कञ्चनजंघा अनलाईन ६ मंसिर २०७७, शनिबार १०:४७ मा प्रकाशित ( ३ दिन अघि) ५३ पाठक संख्या

काठमाण्डौं । गायिका नित्या शिवाको आवाजमा रहेको ”डोली चढाई लैजाउ ” गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष प्रगाढको संगीत गीतमा रहेको छ ।प्रेमका प्रेमील शब्दहरुलाई निकै कुशल रुपमा समेटिएको छ । युवा अवस्थाको प्रेम र रोमान्सलाई गीतमा समेट्न खोजिएको छ ।

कृष्ण पाण्डेको छायाँकन , विश्वास भण्डारीको सम्पादन तथा शंकर अधिकारी घायलको निर्देशन भिडियोमा रहेको छ ।गीतको भिडियोमा आर्या श्रीवास्तव र प्रिन्स राईको फिचरिङ रहेको छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।