आज: ३ माघ २०७७, शनिबार | Sat, 16, Jan, 2021
FLASH NEWS

ए मेरो हजुर ४ मा ३ वटा लुक्स मा देखिदै अनमोल केसी दुब्लाएर यस्तो बन्ने छन (भिडियो सहित)

कञ्चनजंघा अनलाईन ५ पुष २०७७, आईतवार १६:५९ मा प्रकाशित ( ३ हफ्ता अघि) ९५ पाठक संख्या

काठमाडौं । नायक अनमोल केसिको जन्म सन् १९९४ मार्च ३० मा भएको थियो । उनलाई रोमान्टिक चलचित्र जेरीको रोमान्टिक नायक भनेर चिन्ने गरिन्छ । उनले जेरी चलचित्रमा आना शर्मासँग काम गरेका थिए । अनमोल केसीले नेपाली चलचित्र क्षेत्रमा सन् २०१३ मा होस्टेल चलचित्रबाट प्रवेश गरेका थिए । उनले गाजलु चलचित्रमा मिस नेपाल सृष्टी श्रेष्ठसँग काम गरेका छन् ।

 

नायक अनमोल केसीले फिल्म ‘ए मेरो हजुर ४’ का लागि समय दिएको एक वर्ष भइसकेको छ । को,रोना म,हामा,री अघि उनले यही फिल्मको छायांकन गरिरहेका थिए । लकडा,उनपछि फिल्मको छायांकन रोकियो । फेरी गत दशैंदेखि सुरु भएको फिल्मको छायांकन पुनः दुई महिनाका लागि रो,किएको छ । भी,डभाडका दृश्य खिच्नु पर्ने भएकाले तत्काललाई फिल्मको छायांकन रो,किएको हो । भिडियो सहित