आज: २० फाल्गुन २०७७, बिहीबार | Thu, 04, Mar, 2021
FLASH NEWS

प्रमोद खरेलको आवाजमा ’फुल सम्झेर रोए ’ बोलको गीत सार्वजनिक

कञ्चनजंघा अनलाईन १० माघ २०७७, शनिबार १४:४० मा प्रकाशित ( १ महिना अघि) ११२ पाठक संख्या

काठमाडौं ः गायक प्रमोद खरेलको आवाजमा ’फुल सम्झेर रोए ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा कस्तुप पन्तको शब्द तथा संगीत गीतमा रहेको छ ।

गीतको भिडियोमा मोडल समिर खान , आरुषी परियार र नविन गिरीको अभिनय छ ।

निशान एस के को सम्पादन तथा निर्देशन, किरण चैसिरको छायांकन रहेको भिडियोको कथा र परिकल्पना मोडल समिर खानको छ । गीतमा प्रेमील जोडि विचको प्रेम पछिको विछोडलाई देखाइएको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।