आज: ३ जेष्ठ २०७८, सोमबार | Mon, 17, May, 2021
FLASH NEWS

अबुन पाण्डेको स्वरमा ‘प्रेम प्याला’सार्वजनिक

कञ्चनजंघा अनलाईन २७ चैत्र २०७७, शुक्रबार ०८:०० मा प्रकाशित ( १ महिना अघि) १३३ पाठक संख्या

काठमाडौं । गायिका अबुन पाण्डेको स्वरमा ‘प्रेम प्याला’सार्वजनिक भएको छ। जहाँ शब्द तथा संगीत समेत सुन्न सकिन्छ। गीतलाई एरेन्ज भने राजिव शाहले गरेका हुन्।
सार्वजनिक गीतको म्युजिक भिडीयोमा भने बिकास लामिछाने र पुजा गिरि देखिएका छन्। रोमान्टिक शैलीको गीतमा उनीहरुको जोडी सुन्दर देखिन्छ।
सुन्दर ठाउँ सुकुटेमा खिचिएको गीतको म्युजिक भिडीयोलाई राजेश शाहले निर्देशन गरेका हुन्। भिडीयोमा अरुणा घिमिरेको मेक अप , शिवराम श्रेष्ठको छायांकन ,ममता शाहको ड्रेस डिजाइन , रोहिया महर्जनको कोरियोग्राफी,प्रविन श्रेष्ठको कलर र निर्दशक शाहकै सम्पादन देख्न सकिन्छ।