आज: ३ जेष्ठ २०७८, सोमबार | Mon, 17, May, 2021
FLASH NEWS

हसाएर मार्ने भो मा यस्तो सम्म हुदो रैछ,अप्सरा र भुवनको खुल्यो भित्री कुरा (भिडियो सहित)

कञ्चनजंघा अनलाईन ३१ चैत्र २०७७, मंगलवार ०६:५२ मा प्रकाशित ( १ महिना अघि) १०३ पाठक संख्या

काठमाडौं । नेपाली हास्यको सार्वजनिक उत्थान गर्ने अग्रज कलाकारमा हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठको मह जोडीलाई मान्ने गरिन्छ । उनीहरुको पदचाप पच्छ्याएर नेपालमा धेरै कलाकार हास्य क्षेत्रमा आएपनि उनीहरुको उचाइ भेटाउनेगरे अहिले सम्म कोही पनि देखिएको छैन । यी अहिले नेपालमा सबैभन्दा चलेका हास्य कलाकारमा पर्छन् । यस बाहेक राजनीतिक नेताहरुको क्यारिकेचर गरेर निक्कै चर्चामा रहेका सुवोध गौतम, फ्लप शो चलाएका सुशील पनि उदाउँदा हास्यकलाकार मानिएका छन् ।

 

म्यागङ मिडियाले बिटु कमेडी शो संचालन गर्दै आइरहेको छ । यस शोका आयोजक भुवन तामाङ रहेका छन् । विभिन्न हास्य टेलिसिरियलमा बिटु भाई बनेर दर्शकलाई हसाउने भुवन तामाङले यस शो मा पनि बिटु भाई बनेर नै कमेडी देखाउदै आइरहेका छन् । तेस्तै गरि विभिन्न टेलिसेरियलका हास्य कलाकारहरु अप्सरा दाहाल (फुलमती) सपन राई (छोटु डन) हिरन राई (टाईफिटिंग बाजे)ले पनि आ-आफ्नो कमेडी देखाएर दर्शकहरुलाई हसाउदै आइरहेका छन् । यस कमेडी शो लाई छायांकन तथा सम्पादन संगम भड्तातालले गर्दै आइरहेका छन् । भिडियो हेरौ