आज: ३ जेष्ठ २०७८, सोमबार | Mon, 17, May, 2021
FLASH NEWS

पुराना लोकगायक नबिन ढुङ्गेल र नबराज घोरासैनी ‘चन्द्र कुमारी’ लिएर आए (भिडियो)

कञ्चनजंघा अनलाईन ११ बैशाख २०७८, शनिबार १७:०८ मा प्रकाशित ( ३ हफ्ता अघि) ८० पाठक संख्या

काठमाडौं । ‘चन्द्र कुमारी’ बोलको गीतको भिडियोसहित बजारमा आएको छ । गीतमा पुराना लोक श्रस्टा नबिन ढुंगेल, नबराज घोरासैनी,मंजु गौतम र मनिषा घोरासैनीको रहेको छ ।

गीतमा नबराज घोरासैनीको शब्द,नबिन ढुंगेलको सङ्कलन र कमल सौरागले संगीत संयोजन रहेको छ । गायक ढुङ्गेल तथा घोरासैनीको यो पहिलो सहकार्य पनि हो।
सन्तोष राजबाहकको कोरीयोग्राफी रहेको भिडियोलाइ राज के.सीले निर्देशन गरेका छन। भिडियोमा बिक्रम नेपाली र पूजा नाथको अभियनय रहेको छ ।
राम कुमार के.सी.ले छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन र कलर गरेका छन् । यस म्युजिक भिडियो नबराज घोरासैनीले आफ्नो अफिसियल युट्युब च्यानल मार्फत् सार्बजनिक गरेका हुन्।