आज: ८ असार २०७८, मंगलवार | Tue, 22, Jun, 2021
FLASH NEWS

गायिका विशाखा शाहीको स्वरमा “बरको छायाँले” सार्वजनिक

कञ्चनजंघा अनलाईन ११ जेष्ठ २०७८, मंगलवार ०६:५० मा प्रकाशित ( ४ हफ्ता अघि) ८३ पाठक संख्या

काठमाण्डौं । गायक दिपु कान्छो र गायिका विशाखा शाहीको आवाजमा रहेको देउडा पप गीत “बरको छायाँले” गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ ।
दिपु कान्छोको शब्द संगीत तथा सुमन केसीको एरेन्ज गीतमा रहेको छ । अमृत उपाध्ययको छायाँकन , कृष्ण बावुको सम्पादन तथा प्रविण सिंहको निर्देशनमा भिडियो तयार गरिएको छ । “बरको छायाँले” गीतको भिडियोमा कृष्ण बावु र विमला साउदको अभिनय रहेको छ ।

“बरको छायाँले” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।