आज: १० श्रावण २०७८, आईतवार | Sun, 25, Jul, 2021
FLASH NEWS

गायक अर्जुन परियारको “पागल ”सार्वजनिक

कञ्चनजंघा अनलाईन ५ श्रावण २०७८, मंगलवार ०८:०३ मा प्रकाशित ( ५ दिन अघि) ५६ पाठक संख्या

काठमाण्डौं । गायक अर्जुन परियार र गायिका सिता केसीको आवाजमा रहेको “पागल ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
मायालु प्रेमी प्रेमीका विचको प्रेम प्रसगंलाई गीतमा समावेश गरिएको छ । इन्द्र दाहाल शिशिरको शब्द तथा रेशम केसीको लय सिर्जना सार्वजनिक गीतमा रहेको छ । राम केसीको छायाँकन , अविनास डिसीको सम्पादन तथा समिर ठोकरको निर्देशन भिडियोमा रहेको छ ।

“पागल ”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।