आज: ४ आश्विन २०७८, सोमबार | Mon, 20, Sep, 2021
FLASH NEWS

ठुली कान्छी म्युजिक भिडीयो सार्बजनिक

कञ्चनजंघा अनलाईन १० भाद्र २०७८, बिहीबार १६:०१ मा प्रकाशित ( ३ हफ्ता अघि) ८० पाठक संख्या

पोखरा । पोखराबाट गायन क्षत्रमा उदयमान गयक अनिल विस्वकर्माको ठुली कान्छी बोलको गीत फ्रेण्ड टीभि नामक युटुव च्यानलबाट दर्शकहरुमाझ सार्बजनिक भएको छ । उक्त गीतकोे सब्द संगीत भने विनोद रसाईलीले गरेका हुन ।

गीतको भिडियो पोखरा वरपरका समणीय स्थलमा छायङकन भएको छ । समाजमा ठुली कान्छी हराउदै गहीरहेको बेलामा कलाकार उर्मीला गरुङलाई ठुली कान्छी बनाएर प्यान भए भन्दैछन कलाकार अनिल अधिकारी । धेरै अगाडि देखी गीत संगीतमा सकृय गायक अनिल को पहीलो म्युजिक भिडियो हो ।

 

निर्देशक नीकेस खड्काको निर्देशनमा तयार भएको भिडियोलाई सरोज अधिकारीले छयङकन गरेका छन भने दृश्य सम्पादन विकास धमलाले गरेका हुन । भिडियो राम्रो बनेको र दर्शकको मन जित्नेमा निदेर्शक नीकेस खड्का आसाबादी छन । भिडियो तलको लिङकमा गएर हेर्नुहोला