आज: ४ आश्विन २०७८, सोमबार | Mon, 20, Sep, 2021
FLASH NEWS

कृष्ण के. सि. को कथा “आलु जस्तो लव” web series निर्माण हुने

कञ्चनजंघा अनलाईन २४ भाद्र २०७८, बिहीबार १५:५९ मा प्रकाशित ( १ हफ्ता अघि) २९५ पाठक संख्या

राज श्री इन्टरटेनमेन्ट नेपाल सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “आलु जस्तो लव” को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने तयारीमा।

देव धिमाल को निर्देशन कृष्ण के.सि को लेखन विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको गित संगीतमा दिनेश गौतम र अनु सिह को स्वर रहने भएको छ । काठमाडौ वरिपरि छायांकन हुने सिरिज को पोस्ट प्रोडक्सनको जिम्मा विजय राज फिल्मस लाई दिइएको छ। सिरिजमा शारदा गिरि (काली बुढी) राजकुमार शाह ,भिमसेन खतिवडा, प्रीयन्सी श्रेष्ठ ,प्रीयन्का श्रेष्ठ,दिवश नाथ,सुमन थोप्रा लिम्बू, सबिना सुनार, उमेश खनाल, सोनियो रन्जित, पुनम परियार लगायतका कलाकार हरु को मुख्य भुमिका रहने भएको छ।