आज: ९ कार्तिक २०७८, मंगलवार | Tue, 26, Oct, 2021
FLASH NEWS

‘पिरतीको घर’सार्वजनिक (भिडियो)

कञ्चनजंघा अनलाईन ९ आश्विन २०७८, शनिबार १६:३५ मा प्रकाशित ( १ महिना अघि) ५८ पाठक संख्या

काठमाण्डौँ – पुर्वेली जुनतारा म्यूजिकको अफिसियल यूटुव च्यानलबाट ‘पिरतीको घर’बोलको गीत सार्वजनिक गरिएको छ ।

लब्ली तुलसीको गीत र प्रियजन राईको संगीतमा तयार भएको गीत गायनमा प्रियजनलाई गायिका रिना राईले साथ दिएकी छिन् ।

छितिज कुलुङको संगीत संयोजन रहेको गीत एक्सन स्टुडियोमा रेकर्ड गरिएको हो । सुशान्त आरटी र आर्या गुरुङ ‘स्नेहा’ले अभिनय गरेको भिडियो प्रियजन राईले निर्देशन गरेका छन् ।

गीतमा माया पिरतीकै कुरा गरिएको छ ।