आज: १० आश्विन २०७७, शनिबार | Sat, 26, Sep, 2020
FLASH NEWS

हाम्रो टिम

कञ्चनजंघा अनलाईन प्रा.लि.को प्रस्तुती

यो वेवसाइट पत्रकारितालाई माया गर्ने युवाहरुको संयुक्त प्रयासमा संचालन गरिएको कञ्चनजंघा अनलाइन आधिकारिक न्यूज पोर्टल हो । पछिल्लो समयमा छापापत्रिकाहरुको तुलनामा अनलाइन पत्रिकाहरुले व्यापकता पाएको अबस्था छ । प्रविधिको द्रुत विकाससंगै दिनप्रतिदिन इन्टरनेटको सुबिधा बढ्दै जादा पछिल्लो चरणमा यो हुनु स्वभाबिक पनि हो । त्यसै गरि हामि पनि हाम्रा पाठक समक्ष “कञ्चनजंघा अनलाइन” को माध्यम मार्फत पुग्ने प्रयासमा जुटेका छौं ।नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौं । हामी यहाँहरुको सल्लाह सुझाबको अपेक्षा गर्दछौं । तपाईहरु को सही सुचनालाई हामीले समाचार बनाएर सम्प्रेषण गर्नेछौं ।

Founder
Mr.Chandra Phedap Limbu

Mr.Bhakta Parghari Limbu

Coordinator/News Chife
Mr.Prakash Paksanwa

Chief Desk Editor
Mr.Hom Parghari Limbu

Eastern News Chief
Mr. TR subba

District Representative
Mr. Roshan Pokharel