आज: १० आश्विन २०७७, शनिबार | Sat, 26, Sep, 2020
FLASH NEWS

सूचना

“लिम्बुजातीको पहिचान, भाषा कला र संस्कृतीको संरक्षण”

अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगिता-२०७७
International Online Yakthung Khyalee Competition-2020

प्रतियोगिताका नियमहरुः
✍️ख्याली विशुद्ध लिम्बू भाषामा हुनु पर्ने छ ।
✍️याक्थुङ लोक छन्द पद्यमा आधारित हुनुपर्ने छ ।
✍️युगल (महिला, पुरुष) को ख्यालीलाई विशेष प्राथमिकता दिईने छ ।
✍️पहिला रेकर्ड नगरिएको ख्यालीमात्रै गाउन पाइने छ ।
✍️ख्याली २ मिनेटदेखि बढीमा ५ मिनेटसम्मको हुनुपर्ने छ ।
✍️ख्याली गाउदा स्पष्ट स्वर र अनुहार देखिने गरि सकेसम्म 🎥HD क्वालीटिमा भिडियो पठाउनु पर्नेछ ।
✍️याख्खा जातीको ख्यालीलाई समेत समावेश गरिने छ ।
✍️गैर लिम्बू भाषिक ख्यालीलाई पनि समावेश गरिनेछ तर प्रतियोगी हुनेछैन।
✍️प्रतियोगीको नाम, थर, ठेगाना, ईमेल र मोवाई नं. भिडियो संगै पठाउनु पर्नेछ।
✍️भिडियो 📧kanchanjanghaonline@gmail.com र WhatsApp-9807380577 मा पठाउनु पर्नेछ ।
✍️ख्याली प्रतियोगिताको छनौट सिःसेक्वा तङ्नाम(श्रावण–१)देखि सुरु हुनेछ
✍️ख्याली प्रतियोगिताको बिजेता आउदो चासोक तङ्नामको दिन घोषणा गरिनेछ।
✍️प्रतियोगितामा निर्णायकको ७० प्रतिशत र फेसवुक पेज र युट्युव च्यानलमा
आएको लाईक, कमेन्ट, सेयर र भ्युजको ३० प्रतिशत मत मान्यहुनेछ ।
✍️फेसवुक पेज र युट्युब च्यानलमा अप्लोड गरिएका भिडियोको लाईक,
कमेन्ट, सेयर र भ्युजको मान्यअवधी एक महिनाको हुनेछ ।
✍️कञ्चनजंघा अनलाइनको आधिकारिक पेज ‘याक्थुङ् ख्याली प्रतियोगिता’ र Gaum Beshee युट्युब च्यानलमा
आएका प्रतिक्रिया मात्र मान्य हुनेछन् ।

पुरस्कारः
१. प्रथम पुरस्कारः रु.३०,०००(तिस हजार) नगद र प्रमाण पत्र  ।
२. दोस्रो पुरस्कारः रु.२०,०००(विस हजार) नगद र प्रममाण पत्र  ।
३. तेस्रो पुरस्कारः रु.१०,००० (दश हजार) नगद र प्रमाण पत्र ।
४. सान्त्वना पुरस्कारः रु.५०००(पाँच हजार) नगद र प्रमाण पत्र २ समूह वा २ जनालाई ।
५. सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिने छ ।
आयोजक समितीः
१. संयोजकः टीआर सेनेहाङ
२. सहसंयोजकः प्रकाश पाक्साँवा
३. व्यवस्थापकः होम पारघरी
४. कम्प्युटर डिजाईनः सुनिता लिम्बू
५. सदस्यः महेन्द्र मादेन
६. सदस्यः रेवत पारघरी
७. सदस्यः सृजना सेनेहाङ
८. सदस्यः राजकुमार तेयुङ
९. सदस्यः सन्देश सुव्बा
१०. सदस्यः हिमा चेम्जोङ
११. सदस्यः सुरेन्द्र लिङ्थेप
१२. सदस्यः आलोक माबोहाङ
१३. सदस्यः हेम पाक्साँवा
१४. सदस्यः कुसल कुरुम्भङ
१५. सदस्यः भुमिका सुब्बा फियाक

संरक्षकः
१. टेकराज तिगेला
२. चन्द्र फेदप
३. भक्त पारघरी

निर्णायकः
१. यासेली योङ्हाङ
२. सेसेमी सेः नाल्बो

सल्लाहकारः
१. प्रमुख सल्लाहकारः गोबिन्द आङ्बुहाङ
२. सल्लाहकारः राजेन्द्र कुमार जवेगु
३. सल्लाहकारः वि.वि. मुरिङ्ला
४. सल्लाहकारः आईतराज खजुम
५. सल्लाहकारः ईमाहाङ सेःलिङ
६. सल्लाहकारः योगराज वनेम
७. सल्लाहकारः हरिशचन्द्र लावती
८. सल्लाहकारः डिल्ली लिङ्दम्
९. सल्लाहकारः हर्कजङ कुरुम्बाङ
१०. सल्लाहकारः प्रेमचन्द्र निङ्लेकु

प्रायोजकः

  • मेशन इमेहाङ्+श्रीमती आशा आङबुहाङ – यु.के.
  • लासाङ निङलेखु लिम्बू – दमक
  • मिथुन लिङ्थेप लिम्बू – कुवेत
  • राम योङ्हाङ(बैदारे ठुले) – यु.ए.ई.
  • विक्रम लिम्बू(कम्फे)-नेपाल
  • झमक ईमेहाङ+श्रीमती हेम कुमारी कुरुम्भङ – यु.के.
  • हर्कजंग कुरुम्बाङ – यु.के.
  • चक्र सिङगक लिम्बू – यु.ए.ई.
  • डिकेन तुम्खेवा – साउदी अरब
  • धिरज खेवा – यु.के.

अफिसियल मिडियाः
Website: कञ्चनजघा अनलाइन
YouTube Channel: Gaum Beshee

मिडिया पार्टनरः
📻 रेडियो मेन्छ्यायेम 103.4 MHz
📻 रेडियो तेह्रथुम 92.4 MHz
📻 रेडियो आठराई 102.2 MHz
📻 रेडियो लालिगुराँस 105.2 MHz
📻 रेडियो धरान 88.8 MHz
📻 रेडियो फक्ताङ्लुङ 89.8 MHz
📻 रेडियो वि.एस.सि. 91.8 MHz
🌐पुर्वेलीन्यूज अनलाइन
🌐नयाँ बुलन्द अनलाइन
🌐हाम्रो सवाल अनलाइन
🌐छथर अनलाइन
🌐पुर्वपोष्ट अनलाइन
🌐हरप्रहर न्युज डट कम अनलाइन
🌐 TTM खबर अनलाइन
🌐entertainment khabar

🌐मिलेसटोन खबर अनलाइन

थप जानकारीको लागिः
🙏टीआर सेनेहाङ् (संयोजक)
📱९८४२४२६२०६
🙏प्रकाश पाक्साँवा (सह-संयोजक)
📱९८४२३०५९८५
🙏सुनिता लिम्बू (कक्प्युटर डिजाईन)
📱९८६६४२०४१८
🙏होम पारघरी (व्यवस्थापक)
📱९८४१८८७३७६
आयोजकः
अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगिता-२०७७