आज: १० माघ २०७७, शनिबार | Sat, 23, Jan, 2021
FLASH NEWS

स्कुटरमा पेट्रोल हाल्न गएकी दिव्याको शब फेवातालमा भेटियो, हेर्दा–हेर्दै फेवातालमा प्याराग्लाईडिङ खस्यो (भिडियो)

पोखरा । पोखराको फेवातालमा डुबेर प्याराग्लाइडिङ सिक्दै गरेका विदेशी एक सोलो पाइटलको मृत्यु भएको छ । रोमानियाका करिब ४० बर्षीय एडे सिस्जरको फेवाताल माथिको आकासमा प्याराग्लाइडिङ गर्दै गर्दा एक्कासि तालमा डुब्न पुगेर उनको आज मृत्यु भएको प्रहरीले जनाएको छ । सिस्जरले फेवाताल माथिको आकासमा स्पाइरलको अभ्यास गर्दा गर्दै एकाएक सिधैं तालमा डुब्न पुगेर तालमा डुबेको करिब दुई...  विस्तृतमा