विराटनगर, १३ भदौ । लामो समयदेखि कपडा तस्करीमा संलग्न एक महिलालाई प्रहरीले इलाका प्रहरी कार्यालय रानी नजिकैबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी खनारकी ३२ वर्षीय पूजा सिंह रहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौलाले बताउनु भयो । घरयासी प्रयोजनका लागि लगिएको भन्दै चिनी ल्याउँदै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ... विस्तृतमा