आज: ७ माघ २०७७, बुधबार | Wed, 20, Jan, 2021
FLASH NEWS

कति खतरनाक छ गर्भनिरोधक चक्की ?

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरी १० करोडभन्दा बढि महिलाले गर्भनिरोधक चक्कीको प्रयोग गर्छन् । यद्यपी, सन् १९६० को दशकमा गर्भनिरोधक चक्कीको सुरुवातलगत्तै यसको प्रयोगबाट विभिन्न प्रकारका साइड इफेक्ट देखिएका छन् । एक नयाँ अनुसन्धानका अनुसार गर्भनिरोधक चक्कीको प्रयोगले मोटोपनाको खतरा बढाउँछ...  विस्तृतमा