आज: ११ आश्विन २०७७, आईतवार | Sun, 27, Sep, 2020
FLASH NEWS

ज्वारो र रुवाखोकी हुँदैमा कोरोना हुँदैन, कोरोनाको लक्षण नदेखिन पनि सक्छः डा. सुरज बराल

काठमाडौं । पछिल्लो समय कोरोना भाईरस (कोभिड–१९) ले विश्व माहामारी बनाएपछि नेपाल बिगत ९ दिन देखी लकडाउनमा छ । कोरानाका ५ बिरामी समेत पुष्टि भैसकेको बेला यसको त्रास अझ बढ्दै छ । बजारमा माक्स देखी सेनिटाईजरका अभाव समेत हुन थालेको छ । विश्वमा हेर्ने हो भने शक्तिशाली भनिएको अमेरिका सबैभन्दा धेरै संक्रमित भएको देश बनेको छ । कोरोनाबारे बिभिन्न संचारमाध्यमले सूचना प्रवाह गरिरहेका...  विस्तृतमा