फेसियल भन्नासाथ सम्पूर्ण अनुहारको उचित हेरचाह र सफाई भन्ने बुझिन्छ । फेसियलले अनुहारलाई सुन्दर, सफा, चम्किलो र नरम बनाउँछ । आजको व्यस्त र भागदौडको जीवनमा मानिसले आफ्नो हेरचाह गर्न सक्दैन । त्यसमाथि पनि अनुहारको हेरचाह भनेको प्रमुख रुपमा पर्न आउँछ । त्यसैले मानिसले फेसियल अनिवार्य रुपले गर्नुपर्छ । किनकि यसले अनुहारको सुन्दरता बढाउनुका साथै आराम पनि दिन्छ । फेसियल गर्ने... विस्तृतमा