आज: ४ कार्तिक २०७७, मंगलवार | Tue, 20, Oct, 2020
FLASH NEWS

खाडी संकटको नेपाल असरः इतिहादद्वारा काठमाडौं—दोहाका सबै उडान रद्द

काठमाडौं -२२ जेठ/साउदी अरब नेतृत्वमा चार मुस्लिम मुलुकहरुले कतारलाई एक्लाउँदै कुटनीतिक सम्बन्ध विच्छेदको निर्णय गरेपछि युनाइटेड अरब एमिरेट्स (युएई) को एयरलाइन्स कम्पनी इतिहादले काठमाडौंबाट दोहा जाने सबै उडानहरु बन्द गरेको छ। एयरलाइन्सले आज सोमबार साँझदेखि अर्को सूचना जारी नभएसम्मका लागि उडान बन्द गर्ने जनाएको हो। टिकट बुक गरिसकेका ग्राहकहरुको लागि इतिहादले वैकल्पिक...  विस्तृतमा