आज: १४ जेष्ठ २०७७, बुधबार | Wed, 27, May, 2020
FLASH NEWS

स्वास्थ्य संस्थाहरुमा औषधी अभाब बिरामीलाई समस्या

तेह्रथुम, ११ भदौ /जिल्लाका बिभिन्न स्वास्थ्य सस्थाहरुमा औषधीको अभाब भए पछि बिरामीहरुलाई उपचारमा समस्या भएको छ । मौषम परिबर्तन सगै जिल्लाका बिभिन्न स्वास्थ्य सस्थाहरुमा औषधीको अभाब भए पछि बिरामीहरुलाई उपचारमा समस्या भएको हो । पछिल्लो समय बिभिन्न वडाहरुमा भाईरल ज्वरोले बिरामीहुनेहरुको सख्या अत्यधीक रहे पनि स्वास्थ्य सस्थाहरुमा औषधी नहुदा बिरामीहरुलाई जिलला अस्पतालमा...  विस्तृतमा