आज: १० माघ २०७७, शनिबार | Sat, 23, Jan, 2021
FLASH NEWS

५ केजी पाठेघरको ट्युमरको सफल सल्यक्रिया

रोशन पोखरेल , बिराटनगर, ५ गते जेष्ठ । बिराट मेडिकल कलेज टकीसिनबारीले पाठेघरमा रहेको ५ केजी भन्दा बढी अण्डाको क्यान्सर– टयुमरको सफल सल्याक्रिया गरेको छ । बेलबारी नगरपालिका–२ स्थायी घर भएकी बर्ष २६ की मञ्जु मगरको पाठेघरको अप्रेशन गरिएको हो । बिभिन्न अस्पताल धाउदा धाउदा रोग पत्ता नलागे पछि उनी अन्तिम समयमा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनवारी आएकी हुन् । झण्डै ६...  विस्तृतमा