झापा, ४ भाद्र/ झापाको अजुर्नधारामा एकै मञ्चमा तिन बिषयक कार्यक्रम सम्पन्न भएको छ । स्थानिय अर्जुनधारा चेलीबेटी ग्रुपको आयोजनामा महिलाहरुको तीज मिलन, बाढी पिडितका लागि सहयोग संकलन तथा स्थानिय बृद्धाहरुलाई सम्मानको कार्यक्रम आयोजना गरेको हो । तीज पर्वलाई भड्किलो नबनाएर देशमा घटेको बिपतमा सहयोग पुर्याउने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको बताइएको छ । रीता... विस्तृतमा