आज: १० श्रावण २०७८, आईतवार | Sun, 25, Jul, 2021
FLASH NEWS

मुटु रोगी सरीता बिकलाई महिला समुहद्धारा सहयोग

प्रकाश पाक्साँवा तेह्रथुम, २ जेठ । आर्थीक कम्जोरीका कारण उपचारमा समस्या भएकी तेह्रथुम छथर गाउँपालिका २ हमरजुङ की सरीता बिकलाई आर्थीक सहयोग प्रदान गरीएको छ । मखमली महिला बहुउदेश्य सहकारी संस्था लिमीटेड हमरजुङले रकम संकलन गरी उनका श्रीमान लिलम बिकलाई संस्थाका अध्यक्ष होमकुमारी बिक र सचिब तिलमाया लिम्बुले संयुक्त रुपमा प्रदान गरेका थिए । संस्थाले बिकको उपचारका निम्ती २२...  विस्तृतमा