काठमाडौं– सरकारले आइतवारबाट सवारी चालक अनुमति पत्र लाइसेन्स प्रणालीमा केही नयाँपन ल्याउन थालेको छ । यसले लाइसेन्स लिनका लागि रातीदेखि नै लाइनमा बस्नुपर्ने सर्वसाधरणको समस्या हल गर्ने अपेक्षा गरिएको छ । के हुँदैछ नयाँ ? –भौतिम पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले अनलाइनबाट लाइसेन्सको फारम भर्न सकिने व्यवस्थाको आइतवार दिउँसो उद्घाटन गर्दैछन् । मन्त्रीका स्वकीय... विस्तृतमा