आज: २८ श्रावण २०७७, बुधबार | Wed, 12, Aug, 2020
FLASH NEWS

तेह्रथुममा सुत्केरी आमा र शिशुको मृत्यु, अाफन्तहरू आक्रोशित,अस्पताल परिसर तनावग्रस्त

तेह्रथुम । जिल्ला अस्पतालमा सुरक्षित प्रसुति हुन नसकी एक महिलाको मृत्यु भएको छ । तीन दिनअघि प्रसुति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३५ वर्षे रत्नमाया मगरको ज्यान गएको हो । अस्पतालको सामान्य डेलिभरी कक्षमा राखिएकी उनको चिकित्सकको लापरबाहीको कारण ज्यान गएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । रत्नमायाको सोमबार साँझ ज्यान गएको अस्पतालले...  विस्तृतमा