आज: १४ जेष्ठ २०७७, बुधबार | Wed, 27, May, 2020
FLASH NEWS

कर्मा तामाङ आयुषको शब्दमा प्रमोद खरेलको ‘जव तिमीले ’ सार्वजनिक ! (भिडियो)

काठमाडौं, फागुन १५, । रक्षा म्युजिकको प्रस्तुतिमा कर्मा तामाङ आयुषको बास्तविक जिवनमा आधारित रहेर तयार रहेको भिडियो ‘जव तिमीले ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । कर्मा तामाङ आयुषको शब्द, संगीत तथा प्रमोद खवरको आवाजमा रहेको गितलाई यस अगाडि अडियोलाई श्रोताहरुले अधिक मात्रामा मन पराएका थिए । आफ्नो प्रेमिका प्रति समर्पित एक प्रमिको भाव यो गीतमा पोखिएको छ । काठमान्डौको...  विस्तृतमा