आज: १४ जेष्ठ २०७७, बुधबार | Wed, 27, May, 2020
FLASH NEWS

नरहरि प्रेमी र रश्मि चौधरीको डिजे शैलीको होली गीत सार्वजनिक । ( भिडियो सहित )

काठमाडौं । लोकप्रिय युवा गायक र संगीतकार नरहरि प्रेमीको आयो होली बोलको होली गीत सार्वजनिक भएको छ । रंगको पर्व होली (फागु) लाई लक्षित गरेर तयार पारिएको आयो होली गीतका गीतकार र संगीतकार पनि स्वयम नरहरि प्रेमी नै हुन् । प्रस्तुत गीतमा प्रेमीलाई नवोदित गायिका रश्मि चौधरीले साथ दिएकी छिन् । निकै नै पावरफुल आवाजका धनी नरहरि प्रेमीसँगको युगल गायनमा हरसम्भव साथ निभाउने कोशिस गरेकी...  विस्तृतमा