आज: ६ माघ २०७७, मंगलवार | Tue, 19, Jan, 2021
FLASH NEWS

चलचित्र ‘यो माया कस्तो माया’को रोमान्टिक गीत सार्बजनिक(भिडियोसहित)

काठमाडौं : चलचित्र ‘यो माया कस्तो माया’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । एसकेएन सिनेमा प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘यो माया कस्तो माया’को राजधानीमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । चलचित्रका मुख्य कलाकार दिवस धिताल र सभ्यता गिरी लाई फिचर गरेको गीतमा फिरोज बस्नेत र अन्जु पन्तको स्वर रहेको छ । कलेज उमेरमा हुने प्रेमी र प्रेमिका बीचको माया देखी लिएर...  विस्तृतमा